DeshKo News

प्रियंकाले यो के गरेको ? (हेर्नुस भिडियो)

एजेन्सीः बलिउड चर्चित नायिका प्रियंका चोपडा अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’को दोस्रो सिजनको सुटिङमा व्यस्त छिन् । पहिलो सिजनमा हट सिन दिएर चर्चा कमाएकी प्रियंकाले दोस्रो सिजनमा स्टार ज्याक मक्लगलिनसँग दिएको बोल्ड

भाेजपुरकाे नेपालेडाँडामा फुटबल प्रतियाेगिता जारी

भोजपुर, असाेज १८ नेपालेडाँडा स्पोटिग क्लवको आयोजनामा जारी अन्तर गाबिस तथा क्लव स्तरीय खुल्ला पूरुष फुटबल प्रतियोगितामा आज पहिलो चरणका ६ खेल भएका छन । आजको खेलमा अरुण उपत्यका बाल

ब्याडमिन्टन प्रतियोगिता हुँदै

संखुवासभा, असाेज १८ सदरमुकाम खाँदबारीमा जारी नरबहादुर बिष्णुमाया स्मृति प्रतिष्ठान जिल्ला स्तरीय डबल पुरुष ब्याडमिन्टन प्रतियोगिताको फाइनल भोली हुने भएको छ । भोलि हुने फाइनलको लागि मुनुहाग गुरुग, उल्लास बिसुकेको

यिनीहरुले गर्न सक्छन् भारतीय सेनामाथि आक्रमण

एजेन्सी, असोज १८ भारतीय गुप्तचर शुत्रले अव कश्मिरमा लुकेर बसेका आतंकबादीहरुले भारतीय सैनिक निशानामा आक्रमण गर्न सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ । ककश्मिरमा सक्रिय लश्कर, जैश र हिजबुलका आकंतकाबादीहरुले त्यहाँ

चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार जापानका वैज्ञानिक ओशुमिलाई

स्टकहोम, असोज १८ यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओशुमिलाई प्रदान गरिने घोषणा गरिएको छ । मानव शरीरका कोष (सेल) हरू एकले अर्कोलाई आहारा बनाउँदै आफ्नो कोष आफैँ

चट्याङले बालकको मृत्यु

पाँचथर, असोज १८ चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँचवर्षीय छोरा अमित लिम्बू रहेका छन् । उनलाई घरमा खेल्दै

Lightning strike kills five-year-old boy

Paancthar, Oct 4: A five-year-old boy was killed in a lightning strike last night at Memeng – 8 of Paancthar. Gajendra Limbu’s son, Amit Limbu, was playing at the front yard

अाजबाट डिभी खुल्याे, कसरी भर्ने, के छ नियम ?

काठमाडाैं, असाेज १८ अाजबाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुल्ला हुँदैछ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार मंगलबार बिहान पौने १० बजेदेखि डिभीको आवेदन दर्ता गर्न सकिनेछ । डिभी कात्तिक २२ गतेसम्म भर्न

कारागारबाट फरार चौकीदार पक्राउ

धनकुटा, असोज १८ धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन् । अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका मिलन खड्कालाई आइतबार

दुई दिनदेखि भाेजपुर अन्धकार

भाेजपुर, असाेज १८ भोजपुर सदरमुकाम र आसपासका क्षेत्र दुई दिनदेखि अन्धकार बनेको छ । हिले भोजपुर ३३ केभी राष्ट्रिय प्रशारण लाइनमा समस्या भएको भन्दै नेपाल बिद्युत प्राधिकरण भोजपुरले बिद्युत सेवा