निर्निमेष टोलाएर छेवैमा उभिइरहेको एउटा बूढो मानिसले थर्थराइरहेका आफ्ना हातहरुले सुस्तरी स्पर्श ग¥यो त्यसलाई र, उठाएर छातीमा टाँस्यो लामो श्वास फेर्याे र चिम्लियो आँखा...!
हे फकिरा! लेकैको कानेमा जानु छ मैले, औलको मानेमा जानु छ हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ
हो, मैले सुनेकी छु प्रत्येक वर्ष उनीहरुका रोदन र क्रन्दनहरु मैले देखेकी छु उनीहरुका आँखाका डिलबाट अविरल बगेका आँशुका बलिन्द्र धाराहरु मैले महसुस गरेकी छु आफ्नो मुक्ति र जीवन रक्षाका
अघिल्लो बर्ष देशमा संविधान जारी भयो । देश अशान्त बन्यो । तराई लामो समयदेखी बन्द र हडतालमा रुमल्लियो । भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्याे । जनता बन्द हडताल र नाकाबन्दीले
काठमाडाैं, असाेज २१ संसदकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस यतिबेला सरकारमा छ, माअाेवादी केन्द्रकाे नेतृत्वमा । तेस्राे दलले सरकारकाे नेतृत्व गरिरहेकाे छ भने पहिलाे ठूलाे दल सरकारकाे प्रमुख सहयाेगी बनेर
एजेन्सी, असाेज २१ सिंगापुरका प्रधानमन्त्री ली सेन लूङ्गको तलब विश्वभरका राष्ट्र प्रमुखमध्ये सबैभन्दा बढी छ। प्रधानमन्त्री लुङ्ग वार्षिक १७ लाख अमेरिकी डलर तलब खान्छन्। सिंगापुरका जनताको औसत आय भन्दा प्रधानमन्त्रीको तलव
राजविराज, असोज २० सप्तरीको छिन्नमस्ता गाविस–२ स्थित सखडामा आज पसलमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । स्थानीय इज्राइल मन्सुरीको सखडा बजारस्थित घुम्ती पसलमा विद्युत् चुहिँदा आगलागी भई पसलमा रहेका
अाज मित वि.सं. २०७३ साल असोज २१ गते शुक्रबार । इश्वी सन् २०१६ अक्टोबर ७ तारिख, नेपाल संवत् ११३६ कौलाथ्व। आश्विन शुक्लपक्ष, तिथि– षष्ठी, १५:३१ बजेउप्रान्त सप्तमी । तपार्इकाे अाजकाे
काठमाडाैं, असाेज २० कांग्रेसमा पदाधिकारी मनोनयन दशैं अघि नहुने देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि मनोनयन नहुने बताएका छन । सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने