DeshKo News

संविधान संशोधनमा सहमति जुट्ला ?

काठमाडौं, असोज २८ संविधान संशोधनको विषयमा सहमति जुटाउन सरकारले गृहकार्य थालेको छ । दसैँअघि नै संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्रीको तयारी भएपनि एमाले तयार नभएपछि सहमति जुट्न ढिलाई भएको

भिरबाट लडेर मृत्यु

पर्वत, असोज २८ पर्वतको आर्थर डाँडाखर्क गाविसमा भिरबाट लडेर बिहीबार बिहान एक वृद्धको ज्यान गएको छ ।छिमेकी स्याङ्जाको बाङ्गसिङ्ग देउराली–५ का ६० वर्षीय रिठे विकको पर्वतको आर्थर डाँडाखर्क–९ स्यानीस्वाँराको भिरबाट

यस्ताे छ एमालेकाे चियापान कार्यक्रम

काठमाडौँ, असोज २८ नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा शनिबार चियापान कार्यक्रम आयोजना गर्देछ । हालको पार्टी केन्द्रीय कार्यालय रहेको धूम्रबाराही अगाडि रहेको शङ्खपार्कमा मध्याह्न १२ देखि

नेपालले थाइल्याण्डलाई दियो १०९ रनको लक्ष्य

काठमाडौं, असोज २८ आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपाल अहिले थाइल्याण्डलाई एक सय नौ रनको लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित

म कुर्सी

विक्कि थापा कति आए, कति बसे, कति गए कति बस्न खोज्दैछ,कति बस्नु चाहेर पनि बस्नु सकेको छैन मैले कतिलाइ राजा बनाए कतिलाइ बाजा बनाए मैले कतिलाइ हिरो बनाए कतिलाइ जिरो

राष्ट्रसङ्घको नयाँ महासचिवमा गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ (अमेरिका), असोज २७ संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ । वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत

थाई नरेश भूमिबोलको निधन

 एक वर्ष शोक मनाइने बैंकक (थाइल्यान्ड), असोज २७ विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार मृत्यु भएको छ । उनी ८८ वर्षका थिए ।थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा

Fire at Dharamghar Bazaar destroys medical

Baitadi, Oct 13: A fire has broken out at Dharamghar Bazaar in Bhauneli VDC in the district this evening. The fire started at 7 pm from the medical operated by

राजधानीका विभिन्न ठाउँमा तीन जना मृत फेला

काठमाडाैं, असाेज २८ राजधानीका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी डेरा गरी बस्ने सोलुखुम्बुका ६० वर्षीय फुरग्यान्जेन शेर्पा बुधबार सुतेकै कोठामा मृतावस्थामा फेला परेका

आमा, जसले छोरीको हत्या गरिन

रोल्पा, असोज २६ रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् । लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राती