DeshKo News

नेपाल बैंकका ग्राहकलाई दराज मार्फत सामान खरिद गर्दा विशेष छुट

काठमाडौं, चैत २२नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ र अबको हाम्रो बाटो (एल. पी. साँवा लिम्बुको विचार)

एल. पी. साँवा लिम्बुजिम्मेवार व्यवसाय, विकास र समृद्धिमा हाम्रो प्रतिबद्धतालगानीको सुनिश्चितता र रोजगारीको सृजना आजको आवश्यकतायो मुल नारा सहित हामी नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको ऐतिहासिक दोश्रो राष्ट्रिय महाधिवेशनको संघारमा

सात प्रतिशत पनि नकट्ने माओवादी अब कहिल्यै पार्टी बन्दैन

पुरञ्जन आचार्य२०६४ सालमा माओवादी केन्द्रले संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ १२० सीट जितेको थियो। २०६४ सालमा ३० प्रतिशतबाट २०७४ मा १२ प्रतिशतमा खुम्चियो। अबको चुनावपछि माओवादीको कुल मत प्रतिशत एक डिजिटमा झर्छ।

एन आई सी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, चैत २०एन आई सी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आइतबार काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष

देउवा सरकारको महंगीको अर्काे उपहार : गाडी भाडादर बढ्यो, कुन रुटमा कति ?

काठमाडौं, चैत २०शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरिय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक

सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि बलभद्र राईको टोलीलाई

पोखरा, चैत १९पोखराको पार–६८ हिमालयन गल्फ कोर्समा शुक्रबार भएको सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि प्रो बलभद्र राईको टोलीले जितेको छ । प्रो भाल भद्रले एमेच्योर फुरसाङ लामा, राजु थकाली

आज एमाले अध्यक्ष ओली खोटाङ जाँदै, यस्तो छ कार्यक्रम

खोटाङ, चैत १९नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज खोटाङ आउँदै हुनुहुन्छ । अध्यक्ष ओलीसँगै एमाले

श्रीलंकामा आर्थिक संकट, आपतकाल घोषणा

कोलम्बो, चैत १९श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ।

सेञ्चुरी बैंकले ल्यायो नयाँ निक्षेप खाता

काठमाडौं, चैत १७सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

काठमाडौं, चैत १७काठमाडौंको चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने भएको छ । नेपाल बैंक र भन्सार विभाग बीच बैंकले काठमाण्डौंको चोभार सुख्खा बन्दरगाहमा बैंकको काउन्टर स्थापना गरी भन्सार