DeshKo News

संघीयता, प्रश्न र अबको बाटो

शेरधन राईपूर्व मुख्यमन्त्री, कोशी प्रदेशपृष्ठभूमिनेपाल हिमाल, पहाड, तराईमा विभक्त मौलिक विशेषता भएको देश हो । यहाँ १२५ भन्दा बढी जातजाति, १२३ भन्दा बढी भाषाभाषीका समुदाय बसोबास गर्दछन् । जातीय, भाषिक,

बदलिँदो युग : असंलग्न परराष्ट्र नीति

भेषबहादुर थापापरराष्ट्रविद्नेपालमा शासन व्यवस्था धेरै फेरिए होला तर आधुनिक युगमा नेपालको परराष्ट्र नीतिबारे गहिरो विश्लेषण र मार्गदर्शन बनेको चाहिँ वाङदुङ कन्फरेन्सपछि मात्रै हो । त्यो एक किसिमले ‘ल्याण्डमार्क’ नै हो

नेपालको परराष्ट्र नीति र उठाउनुपर्ने विषय

नीलाम्बर आचार्यकूटनीतिज्ञ पृष्ठभूमिनेपालको परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यता रहेका छन् । यसलाई नेपालले निरन्तर अपनाउँदै आइरहेको छ । अहिलेमात्रै होइन वि.सं. २००७ साल अर्थात् सन् १९५१ को प्रजातान्त्रिक क्रान्तिपश्चात्

‘१९५० को भारत–नेपाल सन्धिका केही प्रावधान परिवर्तन नभई नेपाल स्थिर हुँदैन’

सौरभराजनीतिक विश्लेषकनेपालमा नियन्त्रित अस्थिरता सुनिरहिन्छ । नियन्त्रित अस्थिरता भनेको हामी अस्थिर नै भइरहन्छौँ । तर एउटा तहबाट बाहिर जाँदैन । एउटाले नियन्त्रण गरिदिन्छ । हामी त अस्थिर नै रहन्छौं ।

सगरमाथाको उचाइ कि सोमालियाको ओह्रालो ?

विश्वप्रकाश शर्मामहामन्त्री, नेपाली कांग्रेस नेपाल देशले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संथागत गरेको एक दशक पुगेको छ । संविधान निर्माण गरेको एक दशक र गणतन्त्र स्थापना भएको डेढ दशकको समयमा अहिले हामी

स्थायित्व र विकासका लागि निर्णायक शक्तिको निर्माण

शंकर पोखरेलमहासचिव, नेकपा (एमाले) पृष्ठभूमिनेपालको राजनीति छ दशकयता कुनै न कुनै प्रकारको निरंकुशता र अधिनायकवादबाट गुज्रिरहेको छ । राणाशासनविरुद्धको आन्दोलन, निरंकुश पञ्चायत वा निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनमै नेपालका समग्र राजनीतिक दल

न्यायालय कानुनी राज्य स्थापना र समृद्धिको संवाहकः पूर्वन्यायाधीश फोरम

काठमाडौँ, २० जेठ : पूर्वप्रधानन्यायाधीश टोपबहादुर सिंहले न्यायालय विकासविरोधी नभई कानुनी राज्य स्थापना र समृद्धिको संवाहका रूपमा रहेको बताउनुभएको छ । पूर्वन्यायाधीश फोरम नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले

न्यायालयमा सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, ५ जेठः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै आएको बताउनुभएको छ । पूर्वन्यायाधीश फोरम नेपालको आठौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कानुनी

इलाममा अघि बढे सुहाङ, कसको मत कति ?

इलाम, बैशाख १६इलाम २ मा जारी मतगणनामा नेकपा एमालेमा उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ को गणना सकिएसँगै नेम्बाङले अग्रता लिएका हुन् । यसअघि

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।