DeshKo News

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं, कार्तिक १ सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । सीमा पारी भारतमा सोमबार बिहान सवा ६ बजे ४ रेक्टर स्केलको भूकम्प गएको र त्यसकै धक्का सुदूरपश्चिममा महशुस भएको राष्ट्रिय भूकम्प

यी हुन् धेरै दुर्घटना हुने चार सडक

काठमाडाैं, कार्तिक १ सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरूमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने गरेको देखाएको छ । सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ–राम्दी खण्ड (१२ किलोमिटर), लमही–तुल्सीपुर सडकखण्ड (२९.६२ किलोमिटर), अरनिको राजमार्गको

सत्तारूढ दलबाटै प्रचण्डकाे अालाेचना, रामशरणले मुख खाेले

काठमाडाैं, असाेज ३० नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम भन्दा बढी भाषण गरेको बताएका छन् । रिपोटर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा सरकारकै घटक नेता महतले

यसरी भयो राष्ट्रपतिकी छोरीको इङ्गेजमेन्ट

काठमाडौं, असोज ३० गणतन्त्र नेपालका प्रथम र दोस्रो राष्ट्रपति आइतबारदेखि औपचारिक रुपमा कुटुम्ब सम्बन्धमा जोडिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिशेष

दाहाल र सीको भेटमा अचानक मोदी किन प्रवेश गरे ?

काठमाडाैं, असाेज ३० भारतको गोवामा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा साइडलाइन वार्तामा शनिबार साँझ ७ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय भेट सके । त्यसको केही क्षणपछि

विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष

दाङ, असोज ३० दाङका एक जोडीले शनिबार विवाहको अवसरमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको तुलसीपुर–१६ वनहरी बस्ने गीता पोख्रेल र सोही ठाउँका हेमन्त अधिकारीले आफ्नो विवाहको उपलक्ष्यमा आफूहरुले पढेको जनश्रम

दार्चुला सदरमुकाम खतरामा, सर्तक रहन अाग्रह

दार्चुला, असाेज ३० भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् ।प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले

अाउलान त चिनियाँ राष्ट्रपति नेपाल ?

चिनियाँ राष्ट्रपति शी जिन पिङले सहज हुने गरी छिट्टै नेपालको भ्रमण गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डसँग शनिबार भारतको गोवामा भएको भेटवार्तामा उनले त्यस्तो वचन दिएको परराष्ट्रमन्त्रीले बताए

भाेलि यसरी सुटुक्क हुँदैछ राष्ट्रपतिकी छाेरीकाे इङ्गेजमेन्ट

काठमाडाैं, असाेज १९ एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको इङ्गेजमेन्ट कार्यक्रम आइतबार राष्ट्रपति निवासमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुने

रसुवामा भुँइचालाे

काठमाडौँ, असाेज २९ रसुवाको ठूलोगाउँ गाविस आसपास केन्द्रविन्दु भएर आज भूकम्पको परकम्प गएको छ । साँझ ६ बजेर २२ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको