DeshKo News

प्रियंकाले किन माफि मागिन ?

एजेन्सी, कार्तिक २ बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले ट्राभलर म्यागजिनको कभरमा रहेको आफ्नो तस्बिरप्रति माफि मागेकी छन् । ट्राभलर म्यागजिनको कभरमा छापिएको प्रियंकाको तस्बिरलाई असंवेदनशील भन्दै आलोचना भइरहेको छ

वाणिज्य बैंकहरुको खुद मुनाफा ८५ प्रतिशतले बढ्यो, कुन बैंककाे कति ?

काठमाडाैं, कार्तिक २ तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको

जम्मुमा फेरी फायरिङ, भारतीय व्यारेक पाकिस्तानको निशानामा एक भारतीय जवान मारिए

 एजेन्सी, कार्तिक १ जम्मुमा लाइन अफ कन्ट्रोल नजिक पाकिस्तानी सेनाले गोली हान्दा एक भारतीय सेनाको मृत्यु भएको छ। जम्मुको राजौरी क्षेत्रमा पाकिस्तानी पक्षले चलाएको गोली लागि सुदेश कुमार नाम गरेका जवानको

नेपाल वायुसेवा निगममा जागिर खुल्याे

काठमाडाैं, कार्तिक १ सरकारी स्वामित्वकाे नेपाल वायुसेवा निगमका जागिर खुलेकाे छ । निगमले असाेज ३० गते सूचना जारी गर्दे छ वटा पदका लागि ५२ जनाका लागि दरबन्दी खुलाएकाे हाे । निगमले

कति पुग्याे सुनकाे मूल्य ?

काठमाडौं, कार्तिक १ दसैँ अघिदेखि स्थिर रहेको सुनको भाउमा सोमबार पनि कुनै उतार चढाव आएको छैन । दसैँ अघिको जस्तै सुन तोलामा आज ५६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा

नेपाली सेनामा दुर्इ हजार जागिर खुल्याे

काठमाडाैं, कार्तिक १ नेपाली सेनाले एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको

दिपाले माैनता ताेडिन, भन्छिन् ‘बहुविवाहको कानुन नहुँदो हो त दिपक सँग बिहे गरिसक्थेँ’ (भिडियाे सहित)

दीपक–दीपाको व्यावसायिक सफलतालाई व्यक्तिगत जीवनसँग जोडिन्छ बरोबर । तीतो–सत्यबाट त आमदर्शकमा उनीहरूको छवि असली पति–पत्नीकै रूपमा बन्यो । तर, वास्तविकता के हो भने दीपालाई भेट्नु पहिल्यै दीपक कसैको पति भइसकेका

गीत – यथार्थमा मैले

– जानू काम्बाङ लिङ्देन यथार्थमा मैले जीवन, खोई कसरी बुझेको छु कल्पनामा भन्दा धेरै म, यथार्थमा रोएको छु । कहिले लाग्छ जीवन मलाई, मरुभूमिजस्तो कहिले लाग्छ जीवन मलाई, हराभराजस्तो यथार्थमा

Fresh earthquake in Darchula

Baitadi, Oct 17: Darchula was struck with a fresh new earthquake at 6: 16 am today sending a ripple of panic among the residents. The earthquake measuring 4 on the

ब्रिक्स सम्मेलन सकियाे, के-के भयाे ?

काठमाडाैं, कार्तिक १ बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न भएको छ । सो घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप