DeshKo News

अलैँचीले भाउ नपाएपछि भाेजपुरका किसान चिन्तित

भाेजपुर, कार्तिक ४ अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच

यसकारण गरिब छ नेपाल

हाम्रो अविकास र पछौटेपनका पछि मुख्य दुई कारण छन् । पहिलो– हामी पटकपटकका आन्दोलन र परिवर्तनपछि पनि हाम्रो देश सञ्चालनको पद्धतिका सम्बन्धमा एकमत छैैनौँ । अर्को– अन्तर्राष्ट्रिय कूटनीतिमा हामी अस्थिर,

विज्ञान वरदान कि अभिशाप ?

‘विज्ञान वरदान कि अभिशाप’ भनेर स्कुलको पढाइमा वादविवाद गराएको सम्झना आउँछ । धेरै तर्क वितर्क सुनिएको पनि हो । खण्डन मण्डन पनि भएको हो । यो थियो केटाकेटी हुदाँको कुरा

यस्ताे छ तिहार र छठकाे सुरक्षा

तिहार र छठ सुरक्षा : सादा पोशाकसमेत १० हजार सुरक्षाकर्मी राजधानीमा काठमाडाैं, कार्तिक ४ आसन्न तिहार र छठ पर्वको सुरक्षाका लागि प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । नेपाल प्रहरी,

लाेकमानबिरूद्द अब संसदमा के हुन्छ ?

काठमाडाैं, कार्तिक ४ एमाले र माओवादी केन्द्रका सांसदहरूले बुधबार दर्ता गराएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने मिति र समय बिहीबार बस्ने संसद् बैठकमा सभामुखले तोक्नेछन् । छलफलको पहिलो दिन माओवादी केन्द्रका सांसद

रिलायबल र साङ्ग्रिला डेभलपमेण्ट बैङ्कको वोनश शेयर र हकप्रद शेयर सूचिकृत, शेयर लगानीकाे बाटाे खुल्याे

काठमाडाैं, कार्तिक ३ रिलायबल डेभलपमेण्ट बैङ्क लिमिटेडको ७ लाख १६ हजार ८ सय ९३ वोनश शेयर नेप्सेमा सूचिकृत गरेको छ । अब लगानीकर्ताले यस कम्पनीको शेयर लगानी गर्न पाउने छन्

लोकमान विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

अख्तियार दुरूपयाेग अनुसन्धन अायाेग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीका १९७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका

सेयर काराेबार नगरेपछि धिताेपत्र बाेर्डले गोर्खाज फाइनान्सलाई दियाे यस्ताे निर्देशन

काठमाडौँ, कार्तिक ३ नेपाल धितोपत्र बोर्डले गोरखा विकास बैंक र काठमाडौँ फाइनान्स गाभिएर बनेको गोर्खाज फाइनान्सलाई सेयर कारोबार नगरेकामा प्रश्न उठाउँदै तीन दिनभित्र जानकारी दिन निर्देशन दिएको छ । बोर्डले दुई संस्था

महिला क्रिकेट टोलीलाई जनही रु २५ हजार दिइने

काठमाडौँ, कार्तिक ३ हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ । युवा

कति छन् भाेजपुरमा गरिब ?

काठमाडाैं, कार्तिक ३ देशको २५ जिल्लामा गरिएको सर्वेक्षणले ३ लाख ५६ हजार ४ सय १५ घर परिवार गरिबीको रेखामुनि रहेको देखाएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको सर्वेक्षणले देशका