DeshKo News

पुरूष भलिबल प्रतियाेगिता सम्पन्न

भाेजपुर, कार्तिक ६ कोशी युवा क्लबको आयोजनामा बडादशै तथा शुभदिपावलीको अबसरमा भाेजपुरकाे देउरालीमा आयोजित खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताकाे उपाधी गत बर्षकाे टिमले चुमेकाे छ । गत बर्षको कोशी रनिङ

भाेजपुरमा ३ सय आँखाका बिरामीको उपचार

भाेजपुर, कार्तिक ६ भोजपुरमा गत बुधबारबाट सुरु भएको तीन दिने निशुल्क आखाँ शिविरमा ३ सय भन्दा बढि आँखाका बिरामीहरुको उपचार गरिएको छ ।नेपाल नेत्र ज्योती संघ भोजपुर र आखाँ उपचार केन्द्र

पाकिस्तानी टाेलीलार्इ हराउँदै दिदीभार्इकाे जाेडीले चुम्याे उपाधी

काठमाडाैं, कार्तिक ५ पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिज मिक्स डबल्समा नेपाली टाेलीका भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले उपाधी चुमेकाे छ । शुक्रबार भएकाे फाइनलमा पाकिस्तानका

अाेलीका सपना पुरा हुँदै, पाइपलाइनबाटै बल्याे ग्यास

काठमाडाैं, कार्तिक ५ एमाले अध्यक्ष एंव तत्कालिन प्रधानमन्त्री केपी शर्मा अाेलीले नेपालीहरूकाे मुर्छित सपना ब्युताए । सपना ब्युताउने क्रममा अाेलीमाथि हावादारी सपना बाडेकाे भनेर धेरै अालाेचना भयाे । उखान टुक्का

परीक्षाफल प्रकाशित

काठमाडौँ, कार्तिक ५ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाका मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क

मलेसियामा एक नेपालीकाे मृत्यु

क्वालालाम्पुर, कार्तिक ५ बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत एक नेपाली मजदूरको सुतेकै अवस्थामा मृत्यु भएको छ । पाल्पा अर्गली गाविस वडा नम्बर ५ घर भई वालाकोनमा रहेको एक कम्पनीमा कार्यरत २६

हिमालयन बैंकले ६४ लाख २७ हजार ३ सय ५० कित्ता शेयर निष्काशन गर्दे

काठमाडाैं, कार्तिक ५ हिमालयन बैङ्क लिमिटेडले ७ बराबर १ (७ः१) अनुपातमा कात्तिक २६ गतेदेखि मङ्सिर ३० गते सम्म हकप्रद शेयर निष्काशन गर्दैछ ।कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित

लाेकमान जाेगाउन सक्रिय यी हुन् कांग्रेस नेता

काठमाडाैं, कार्तिक ५ अख्तियार प्रमुख लाेकमानसिंह कार्कीलार्इ जाेगाउन कांग्रेसका केही हस्तीहरु पुरै लागेका छन् । संसदमा महाभियाेग दर्ता भएकाे र पुरै लाेकमानकाे विराेधमा समाज एकाेहाेरिरहेकाे बेला कांग्रेसमा माथि तस्बिरमा उल्लेखित

भाेजपुरका भूकम्पपीडितले कति राहत पाए ?

भोजपुर,  कार्तिक ५ भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु छ करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा

भाेजपुरमा पहिरोको अध्ययनका लागि भुगर्भविद् टाेली जाँदै

सरिता राई भोजपुर, कार्तिक ५ जिल्ला दैवी प्रकोप उद्धार समिति भोजपुरले पहिरोको उच्च जोखिममा रहेको क्षेत्र अध्ययनको लागि भुगर्भविद् ल्याउने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा बिहिबार अपरान्ह