DeshKo News

भोजपुरको सुन्तला बजारमा

मनिता खिम्दुङ भोजपुर, कार्तिक ८ जिल्लामा उत्पदित सुन्तला बजारमा किनबेच शुरु भएको छ । विशेषगरि जिल्लामा पाईने जुनार तथा स्थानिय जात पहाडे सुन्तलाको किनबेच शुरु भएको हो । जिल्लाको प्राय

न्यौपानेको कर्ममा बालबालिकाको आवाज

काठमाडौं, कार्तिक ८ कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानको दोस्रो कृति ‘कर्म ः सिकाइमा गहिरिएको खाडल’ माथि शनिवार परिचर्चा गरियो । ‘शिक्षकले सिकाएको कुरा विद्यार्थी सम्म पुगेको छैन । विद्यार्थीले किन

नेको इन्स्योरेन्सको यस्ताे छ सेयर र लाभांश प्रस्ताव

काठमाडाैं, कार्तिक ८ नेको इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको कात्तिक ७ गते

सिन्धुको बोनश राष्ट्र बैङ्कबाट स्वीकृत

काठमाडाैं, कार्तिक ८ सिन्धु विकास बैङ्क लिमिटेडको १६ दशमलव ८ प्रतिशत बोनश शेयर र शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राष्ट्र बैङ्कबाट स्वीकृत भएको छ । सो

गोरखाबाट तिब्बत जोड्ने मार्गं सेनाले बनाउने

काठमाडाैं, कार्तिक ८ गोरखाबाट तिब्बत जोड्ने सडक नेपाली सेनाले बनाउने भएकेा छ । रक्षामन्त्री बालकृष्ण खाँडले पृथ्वीराजवमार्गको बेनीघाटबाट लार्केभोटसम्म्को एक सय ८० किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने जानकारी दिएका

निर्मलालार्इ सहयाेग हस्तान्तरण

काठमाडाैं, कार्तिक ७ भाेजपुरकाे छिनामखु गाविस ४ मुनवाला की निर्मला रार्इलार्इ सहयाेग रकम हस्तान्तरण गरिएकाे छ । अार्थिक अभावमा उपचार गराउनबाट बञ्चित बनेकाे खबर प्रकाशित भएपछि रार्इलार्इ देश तथा विदेशबाट

चाैकीडाँडामा तिहार विशेष कार्यक्रम हुँदै

सुदीप अधिकारी कार्तिक ७, भोजपुर भाेजपुरकाे चाैकीडाँडास्थित ईन्द्रावती क्लब तिन्तामा बिभिन्न कार्यक्रमको आयोजना गरी शुभ दीपावली भब्य रुपमा मनाउने भएको छ। बिगत बर्षहरुझै यसपाली पनि क्लबले शुभ-दीपावलीको अवसरमा खुल्ला लोक

दोर्दीखोला लघु जलविद्युत्काे सेयर खुल्याे

पाल्पा, कार्तिक ७ दोर्दीखोला लघु जलविद्युत् कम्पनी लिमिटेडले शनिबारदेखि सेयर खुल्ला गरेको छ । लमजुङको दोर्दी–१ मा निर्माण हुन लागेको १२ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि कम्पनीले आज रामपुरमा नागरिकसँग

ज्योति विकास बैंकले कति दिदैछ बाेनस ?

काठमाडाैं, कार्तिक ७ ज्योति विकास बैंकले लगानीकर्तालाई ११ दशमलव ७० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । प्रस्तावित बोनस

मानव तस्करी छानबिन समितिको प्रतिबेदन सार्बजनिक गर्न माग

काठमाडाैं, कार्तिक ६ नेपाली क्रिकेट समर्थक समाजले आज एक कार्यक्रमबिच राखेप सदस्य सचिब केशब बिस्टलार्इ क्रिकेटकाे आडमा गरिएको मानव तस्करी बिरुद्ध राखेपले नै गठन गरेको छानबिन समितले बुझाएको प्रतिबेदन सार्बजनिक गर्न ज्ञापन पत्र बुझाएकाे