DeshKo News

पत्रकार सञ्जय न्याैपानेकाे निधन

काठमाडाैं, कार्तिक २० पत्रकार सञ्जय न्याैपानेकाे शनिबार निधन भएकाे छ ।  कारोबार दैनिकका पूर्व सम्पादक समेत रहेका न्यौपानेको उपचारको क्रममा ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हाे । ४५ वर्षीय न्यौपाने

पाकिस्तानले सिमा क्षेत्रमा सेना तैनाथ गर्याे

एजेन्सी, कार्तिक २० भारत पाकिस्तान तनाव बढ्दै गएको अर्को संकेत देखिएको खबर छ । १९० किलोमिटरको जम्मु सीमामा पाकिस्तानले तीव्र रुपमा सेना तैनाथ गरेको छ। सीमा स्थित पोस्ट तथा क्याम्प

जब भारतमै माेदीकाे यसरी अपमान भयाे…

मुम्बई, कार्तिक २० बलिउड आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अपमान गरेको भन्दै मुद्दा दायर गरिएको छ । राजस्थानको राजसमंद जिल्लामा राखी विरुद्ध मुद्दा दर्ता गरिएको

फेसबुकका संस्थापक जुकेरबर्गलाई एकै दिनमा ३ अर्ब डलर घाटा, के हाे कारण ?

एजेन्सी, कार्तिक २० फेसबुकको सेयर ५.५ प्रतिशतले घट्दा बिहीवार एकै दिनमा फेसबुकका संस्थापक मार्क जुकेरबर्गलाई ३ अर्ब डलर नोक्सान परेको छ । सीएनएनका अनुसार यो अहिलेसम्मकै कुनै एक जना लगानीकर्तालाई

अवरुद्ध एक्सरे सेवा सुचारु

बैतडी, कार्तिक २० जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान

दमकल खरिद गर्ने

मोरङ, कार्तिक २० स्थानीय विकास मन्त्रालयले मोरङको रङ्गेली नगरपालिकालाई दमकल उपलब्ध गराउने भएको छ । स्थानीयवासीको मागअनुसार दमकल खरिदका लागि मन्त्रालयले नगरपालिकालाई रु ६० लाख उपलब्ध गराएको छ । आगलागीबाट

प्रचण्ड किन अाफ्नै मन्त्रीसँग डराए ?

काठमाडाैं, कार्तिक २० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास

बसले ठक्कर दिँदा भाेजपुरमा एक जनाकाे ज्यान गयाे

भाेजपुर, कार्तिक २० गएराती भाेजपुरबाट लेगुवा जाँदै गरेकाे बसले ठक्कर दिँदा एक जनकाे ज्यान गएकाे छ । भाेजपुर नगरपालिका ६ दुम्सिकामा बेलुका ६ बजेतिर बसले ठक्कर दिँदा साेहि ठाउँका २८ बर्षिय

राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता

काठमाडौँ, १९ कात्तिक भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बजे स्वदेश फर्किएका हुन् ।

President Mukherjee returns home

Kathmandu, Nov 4: Indian President Pranab Mukherjee returned home Friday after completing a three-day state visit of Nepal. President Mukherjee left the Tribhuvan International Airport via a special aircraft of