DeshKo News

नेपाली च्याम्पियन टाेलीलार्इ सरकारले जनही ३ लाख दिने

काठमाडाैं, कार्तिक ३० सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि जितेको

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन चैतमा

काठमाडौँ, कार्तिक ३० नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को २१ औँ राष्ट्रिय सम्मेलन आगामी चैत ३ गतेदेखि ७ गतेसम्म हुने भएकाे छ । यही कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा

Nepal lifts AFC solidarity cup

Kathmandu, Nov 15: Nepal has clinched the AFC Solidarity Cup by defeating Macau in the final today. In the final match that ended a while ago at Kuching of Malaysia,

आदिवासी जनजाति महासङ्घको केन्द्रिय सदस्यमा तारादेवी

काठमाडाैं, कार्तिक ३० नेकपा (एमाले)को भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनले सांसद तारादेवी रार्इ केन्द्रिय सदस्यमा सर्वसम्मत चयन हुनु भएकाे छ । यही कात्तिक २७ गतेदेखि

नेपालले जित्याे साेलिडारिटी कपकाे उपाधि

एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेकाे छ । फाइनलमा नेपालले मकाउलार्इ हराउँदै उपाधि चुमेकाे हाे । मलेसियाको कुन्चिङमा भइरहेको खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका हुन् ।

भाेजपुरकाे कुन गाविस कुन गाउँपालिकामा गाभिने भए ?

काठमाडाैं, कार्तिक ३० स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयाेग समिति भाेजपुरले ९ वटा स्थानीय तह रहने गरी पुर्नसंरचना अायाेगमा सिफारिस पेश गरेकाे छ । यसअघि भाेजपुरमा दुर्इ नगरपालिका थिए भने ५४ गाविस थिए

कति छ नेपालमा प्रतिबन्धित भारतीय नाेट ?

काठमाडाैं, कार्तिक ३० नेपाली बजारमा भारू ५०० र १००० का १५ अर्व रुपैयाँ बराबरको नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएका यी नोटहरु नेपाली बजारमा १५ अर्व रुपैयाँ

महिला क्रिकेट टोलीका प्रशिक्षक बस्न्यातमाथि दुर्व्यवहारको आरोप

काठमाडाैं, कार्तिक ३० गत महिना हङकङमा सम्पन्न महिना विश्वकपको एशियाली छनौट प्रतियोगिताका क्रममा प्रशिक्षक राजु बस्न्यातले आफुहरुमाथि दुर्व्यवहार गरेको आरोप राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यहरुले लगाएका छन् । टोलीका सिनियर

मलेसियामा एक नेपालीकाे मृत्यु

क्वालालाम्पुर, कार्तिक ३० मलेसियाको क्वान्तानमा एक नेपाली युवक मृत भेटिएका छन् । जलान बुकित उबीको लोरोङ रुसामा रहेको घरको कोठामा उनी मृत भेटिएको मलेसियाली समाचार संस्था ‘बर्नामा’ ले जनाएको छ

भाेजपुर अदालतले ५ कराेड जरिवाना असुल गर्न बाँकी

भाेजपुर, कार्तिक ३० जिल्ला अदालत भोजपुरले हालसम्म ३ लाख ८१ हजार ३ सय पच्चिस रुपैया जरिवाना असुल गरेको बताएको छ । कुल ४ करोड ६९ लाख ३१ हजार १ सय