DeshKo News

सांसदकाे तलब भत्ता बढ्याे, अब कति पुग्याे ?

काठमाडाैं, मंसिर ५ आफ्नै सेवा सुविधा बढाउने विधेयकलाई सांसदहरुले आज संशोधनसहित पारित गरेका छन् । विधेयकमा सांसदहरु, संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता

अब कक्षा १२ मा एसएलसी

काठमाडाैं, मंसिर ५ शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि

सुन्तलेमा अागलागी, दुई घर जलेर नष्ट

खाेटाङ, मंसिर ५ खोटाङको सुन्तलेमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । खोले पकाउनेक्रममा सल्किएको आगोले सुन्तले–८ का ललितबहादुर मगर र पदमबहादुर मगरको घर जलेर नष्ट भएको हो

कति पुग्याे डलरकाे भाउ ?

काठमाडाैं, मंसिर ५ शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ। गत वर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च १ सय

डेङ्गुबाट भारतीय मजदुरको मृत्यु

दमक (झापा), मंसिर ५ डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ ।दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन

भारतको कानपुरमा रेल दुर्घटना ५५ को मृत्यु १५० भन्दा बढी घाइते

कानपुर, मंसिर ५ (एजेन्सी) भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा ५५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कानपुरस्थित पुखरायामा आइतबार बिहान करिब साढे ३ बजे रेल दुर्घटनामा परेको हो। पटना-इन्डोर एक्सप्रेसका

अब बैंकहरुले घरेलु उद्योगमा अनिवार्य लगानी गर्नुपर्ने

काठमाडाैं, मंसिर ५ सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा अनिवार्य लागनीको व्यवस्था गर्ने भएको छ । उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको

सुनसरीमा भारतीय व्यापारीको गाेली हानी हत्या

इनरुवा, मंसिर ५ सुनसरीको प्रकाशपुर गाविस–१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या भएको छ । भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद

अफिनको अध्यक्षमा पुनः चौधरी, भवन निर्माणमा कस्ले कति दिने भए ?

काठमाडौँ, मंसिर ४ निजी अस्पताल सञ्चालकको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को अध्यक्षमा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरी पुनः चयन भएका छन् । शुक्रबार र शनिबार काठमाडौँमा भएकोे अफिनको १९औँ

अाइपुग्याे नेपालमा अाइफाेन ७, कति छ मूल्य ?

काठमाडाैं, मंसिर ४ नेपालमा अाइफाेन ७ अाइपुगेसँगै बिक्री वितरण सुरू भएकाे छ ।    प्रि-बुकिङ भइरहेको बहुप्रतिक्षित आइफोन ७ लाई शुक्रबार इभोस्टोरले औपचारिक रुपमा सार्वजनिक गर्दै बिक्री प्रारम्भ गरेको छ