DeshKo News

भाेजपुरका अागलागी पीडितलार्इ पूर्व जलस्राेत मन्त्रीकाे १ लाख सहयाेग

भाेजपुर, मंसिर १० भोजपुरका अग्नी पीडितलाई पुर्व जलस्राेत मन्त्री एवं सांसद् ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक सहयोग प्रदान गरेका छन् । गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका घरको अवलोकनमा भोजपुर अाएका नेपाली

अाज पनि घट्याे सुनकाे भाउ, कति छ मूल्य ?

काठमाडाैं, मंसिर १० सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ । बिहीबार सुनको मूल्य

यी १० जिल्लालार्इ लाेडसेडिङ मुक्त बनाउने तयारी सुरू

काठमाडाें, मंसिर १० नेपाल विद्युत प्राधिकरण राजधानीसहित १० जिल्लामा वर्षैभरि लोडसेडिङ हटाउने तयारीमा पुगेको छ । पुस-माघ र फागुन-चैतमा विजुलीको माग उच्च भई लोडसेडिङ गर्नुपर्ने अवस्थालाई पनि सहज समाधान गर्ने

नेपालमा ५ सय र २ हजारका नयाँ भारु नोट पनि नचल्ने

काठमाडौं, मंसिर १० नेपाल राष्ट्र बैंकले ५ सय र २ हजारका नयाँ भारु नोटलाई प्रतिवन्ध लगाएको छ ।  भारतमा रिजर्भ बैंक अफ इण्डिया (आरबीआर्इ) ले ५ सय र २ हजार

अभिनेत्री मल्लिकामाथि आक्रमण

लिउड अभिनेत्री मल्लिका शेरावतलाई फ्रान्सको पेरिसमा आक्रमण भएको छ । फ्रेन्च व्यापारी तथा आफ्नो प्रेमी साइरिल अक्जेनफेन्ससँग हिंडिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो । मुखुण्डो लगाएका तीन हमलाकारीले मल्लिका र

३.६ रेक्टरको परकम्प

काठमाडौँ, मंसिर ९ धादिङको महादेवबेंसी आसपास केन्द्रबिन्दु भई परकम्प गएको छ । गए राति ८ बजेर २३ मिनेट जाँदा ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प

Bhojpur forms sub-committee to draw relief for fire victims

Bhojpur, Nov 25: A seven-member sub-committee has been formed with an aim to demand with the government a relief package for fire victims of Bhojpur. At a meeting presided over

जसलार्इ फेसबुकले बनायो कवि

काठमाडौँ, मंसिर ९ वैदेशिक रोजगारीका लागि विदेश जानेहरूले ‘रेमिट्यान्स’ त ल्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरुपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक

फिफा बरियतामा नेपाल ५ स्थान माथि उक्लियो

काठमाडाैं, मंसिर ९ विश्व फुटबल महासंघ फिफाले बिहीबार जारी गरेको वरियता क्रममा नेपाल १ सय ८१ औं स्थानमा रहेको छ । यसअघि नेपाल १८६औं स्थानमा थियो । फिफाको नयाँ वरियता

सुन ६ महिनायताकै सस्ताे, अाज पनि भाउ घट्याे

काठमाडाैं, मंसिर ९ सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ। बिहिबार एकै दिन सुन प्रतितोला ८ रुपैयाँले घटेर ५४ हजार ६ सय रुपैयाँमा कायम भएको छ। गत जेठ २१ गते