झापा, मंसिर ११ विमल घर्ती मगर टाइब्रेकरमा चुक्दा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले हात पारेको छ ।उसले रुपन्देही–११ लाई ५–३ गोल अन्तरले हरायो । योसँगै एपीएफले
काठमाडौं, मंसिर ११ अभ्यास खेलमा थाईल्याण्डसँग पराजित नेपाली महिला क्रिकेट टिमले आज पाकिस्तान महिला टिमसँग लज्जास्पद हार बेहोरेको छ । ५० रन पनि बनाउन नसकेको नेपाली महिला टिमसँग पाकिस्तान महिला
काठमाडाैं, मंसिर ११ संविधान संशोधनको अन्तिम निस्कर्ष निकाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बालुवाटार बैठक सत्तारुढ दलकै प्रभावशाली नेताहरुले बहिष्कार गरेका छन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर
काठमाडौँ, मंसिर ११ के एउटा नागरिकले मासिक रु दुई हजारको तलबबाट जीवन गुजारा गर्न सक्छ ? ‘नन टिचिङ’ कर्मचारीका रुपमा परिचित सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले यो विडम्बना भोग्नुपरिरहेको छ ।
काठमाडाैं, मंसिर ११ पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो। एक अन्तर्वार्तामा राप्रपाका
काठमाडौँ, मंसिर ११ जनसाहित्यिक मञ्च, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को ३१ औँ शृङ्खलामा कवि लिखत पाण्डेले एक दर्जन कविता वाचन गरे । पञ्चायती तथा बहुदलीय व्यवस्थाको अवधिदेखि करिब पचासको दशकको
उर्लाबारी (मोरङ), मंसिर १० नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार संविधान संशोधनका नाममा निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । कोसीहरैचामा आज अखिल नेपाल महिला सङ्घको छैटौँ जिल्ला अधिवेशनलाई
काठमाडाैं, मंसिर १० संविधान संशोधनको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ दलको बैठक बिनानिस्कर्ष टुंगिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका सत्तारुढ दलका नेताबीच संशोधन
काठमाडौँ, मंसिर १० त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ जेठ–असारमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षीय स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । यसैगरी २०७३ साल वैशाख–जेठ महिनामा
काठमाडाैं, मंसिर १० पत्रकार कर्ण बाेहराकाे निधन भएकाे छ । सुदूरपश्चिमका चर्चित पत्रकार बोहराको ३६ वर्षको उमेरमा शुक्रबार निधन भएको हाे । विगत एक वर्षदेखि राजधानीको भेनस इन्टरनेशनल हस्पिटलमा श्रीमतीको उपचार गराउँदै