काठमाडौं, मंसिर १२ (बिबिसी) अमेरिकाको विस्कन्सिन राज्यको निर्वाचन आयोगले त्यहाँ भएको राष्ट्रपतीय चुनावमा खसेको मतको पुन: गणनाका लागि आफूलाई अनुरोध गरिएको बताएको छ। त्यस्तो औपचारिक अनुरोध ग्रीन पार्टीबाट राष्ट्रपति पदका
काठममाडौँ, मंसिर १२ थाइल्यान्डमा जारी एसिया कप ट्वान्टीट्वान्टी महिला क्रिकेट प्रतियोगितामा नेपालले भोलि श्रीलङ्काको सामना गर्नेभएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले विजय लक्ष्यका
काठमाडाैं, मंसिर १२ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका छन् । उनले सरकारलाई चुनाव गराएर देखाउन चेतावनी पनि दिएका छन् ।
काठमाडाैं, मंसिर १२ साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। केही दिनदेखि सुनचाँदीको मूल्य ओर्लिँदै आएकोमा आइतबार सुन प्रतितोला ३ सय र चाँदी १० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी
काठमाडाैं, मंसिर १२ विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने भएको छ । अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल आईसीसीले फागुन २८ र ३० अर्थात मार्च ११
काठमाडाैं, मंसिर १२ संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ। काजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले शनिबार पाँच दिने
प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हँुदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२
गीतकार स्टारहाङ बान्तवा ’जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ’मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् । उक्त एल्बमा ५ वटा गीतहरु समाबेश गरिएका छन्
काठमाडाैं, मंसिर ११ संविधान संशोधन प्रस्ताव दर्ता र त्यसलाई पास गराउन संसदमा दुई तिहाई बहुमत पुर्याउने गृहकार्यमा लागेका सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले राप्रपालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको ‘अफर’ गरेका छन्
दिलीप शर्मा काठमाडौँ, मंसिर ११ क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उहाँका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको