DeshKo News

कञ्चन शर्माका कान्छा छाेरा भन्छन्–”आमालाई हामीले लत्याएका हैनौं, हामी आम़ाबाट लत्याइएका अभागी छोराहरु हौँ”

काठमाडाैं, मंसिर १४ कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने सुमनसँग कार्यक्रमकाे अन्तर्वार्तापछि कञ्चन शर्मा रेग्मी रातारात चर्चित बनिन् । कार्यक्रमपछि शर्मालार्इ सान्तवना दिनेकाे सामाजिक सञ्जालमा भीड लाग्याे । उनलाई फेसबुक र ट्वीटरमार्फत

भाेजपुरका बिरामीलार्इ फलफुल वितरण

भाेजपुर, मंसिर १४ सामुदायिक सेवा केन्द्र भोजपुरले जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ ।  महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यलय भोजपुरसँगको सहकार्यमा सो सेवा केन्द्रले

घरबाट भागेर हिँडेका चार किशोरीको उद्धार

गुल्मी,  मंसिर १४ जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ । घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट आइतबार

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा क–कस्काे हुँदैछ बढुवा, काे–काे बन्दै छन् डीअार्इजी ?

काठमाडाैं, मंसिर १४ ३० वर्षे सेवा अवधिका कारण ३० मंसिरबाट तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित तीन दर्जनभन्दा बढी वरिष्ठ प्रहरी अधिकृतहरू घर जाने भएका छन् । ठूलो संख्यामा वरिष्ठ

२ हजार वन रक्षक भर्ना गरिँदै

काठमाडाैं, मंसिर १४ रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी) को भर्ना प्रक्रिया अघि बढेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले ७ सय ४३ सशस्त्र

कांग्रेसले छान्यो १० राज्यमन्त्री

काठमाडाैं, मंसिर १४ कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा

राज्यमन्त्री बन्न कांग्रेसमा यसरी हुँदैछ ४ कराेडकाे खेल

काठमाडाैं, मंसिर १३ सत्तारूढ दल नेपाली कांग्रेसबाट ९ जना राज्यमन्त्री बन्ने खबर प्रचण्ड सरकार निर्माणदेखी नै चर्चामा छ । तर ९ महिना म्याद ताेकेरै बनेकाे प्रचण्ड सरकारमा कांग्रेसले अहिलेसम्म राज्यमन्त्रीकाे

तपार्इकाे आइफोन सिक्स एसको ब्याट्रीमा समस्या छ ? चिन्ता नलिनु्स् अब एप्पलले निःशुल्क साटिदिन्छ

एप्पलले आइफोन ६ एसको ब्याट्रीमा समस्या देखिएपछि त्यसलाई निशुल्क प्रतिस्थापन गरिदिने भएको छ । २०१५ को सेप्टेम्बर र अक्टोबरकाबीच उत्पादित आइफोन ६ एसको निःशुल्क मर्मत योजना कम्पनीले सुरु गरेको हो

अाजकाे भूकम्पमा परी एक जनाकाे मृत्यु

काठमाडाैं, मंसिर १३ सोमबार विहान गएको पराकम्पका कारण हिमपहिरो खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ । एक विदेशी नागरिक घाइते भएका छन् । रामेछाप र सोलुखुम्बुको

निर्मलाले सुनाइन् कविता

लन्डन, मंसिर १३ गीतकार तथा कवि निर्मला परिवेश राईले बेलायतको फोक्सटनमा आयोजित एक कार्यक्रममा आफ्ना सिर्जनाहरू सुनाइन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वार्षिक रुपमा सञ्चालन गर्दै आएको ‘अभिव्यक्ति श्रृङ्खला’को नवौँ