DeshKo News

कसरी पुर्याउनुहुन्छ दुई तिहाइ, कमरेड ?

काठमाडाैं, मंसिर १५ ०५३-५४ सालतिर बैंकक र विराटनगर लगरे सांसद लुकाउन जति सजिलो थियो, अहिले संसदमा बहुमत देखाउन गाह्रो छ। सत्तापक्षले संविधान संशोधन प्रस्तावको पक्षमा ३९८ मत पुर्याउनुपर्छ। विरोधीहरु कोही

शाेकमा डुब्याे विश्व फुटबल

एजेन्सी, मंसिर १५ ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले कोलम्बियामा भएको जहाज दुर्घटनामा टिमका धेरै जसो खेलाडी गुमाएपछि विश्व फुटबल अहिले शोकमा डुबेको छ । फुटबल खेलाडी, क्लब, प्रशिक्षक तथा समर्थकले विमान

संविधान संशोधन प्रस्ताव दर्तालार्इ के भन्छ एमाले ?

मुख प्रतिपक्षी दल एमालेकाे असहमतीका बाबजुत सरकारले संशाेधन प्रस्ताव दर्ता गराएकाे हाे । राजनीतिमा अबका केही साता दलहरूबिच ध्रुविकरण बढ्ने निश्चित प्राय: देखिएकाे छ । नेकपा एमालेले संसदमा दर्ता भएको

यस्तो छ सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव

लामो समयको रस्साकस्सीपछि सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्नको लागि संविधान संशोधन विधेयक मन्त्रीपरिषदले पारित गरेको छ । आज बसेको मन्त्रीपरिषद्ले ७ बुँदे संशोधन प्रस्ताव पारित गरेको हो ।

मन्त्रिपरिषदले पास गर्‍यो संविधान संशोधन विधेयक, अब के हुन्छ ?

सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन प्रस्ताव पास गरी दर्ता गर्ने निर्णय गरेको हो ।

जब भँगेराे रेडियाेकाे स्टेशन म्यानेजरमा नियुक्त भयाे…

काठमाडाैं, मंसिर १४ रेडियाको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त भएको छ। अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको हो। रेडियोको प्रशारण केन्द्रमा १ वर्षदेखि बसिरहेको

दीपकलाई जितासिंह शिक्षा पुरस्कार

काठमाडौँ, मंसिर १४ किरात राई रानाहँछा समाज, काठमाडौँको वार्षिक भेला शनिबार राजधानीमा सम्पन्न भएको छ । उक्त अवसरमा देशभरिका सरकारी विद्यालयबाट एसएलसीमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने किरात राई रानाहँछा

लामाखुमा भलिबल प्रतियोगिता सम्पन्न

खोटाङ, मंसिर १४ लामाखु–८, बेँसीटोलस्थित बोहरीडाँडा प्राथमिक विद्यालयको प्राङ्गणमा ‘वडास्तरीय भलिबल प्रतियोगिता’ आयोजना गरिएको छ ।बालजित–वसनलक्ष्मी राई प्रतिष्ठानद्वारा आयोजित उक्त प्रतियोगितामा २ नम्बर वडाको खेल टिमले प्रथम उपाधि हासिल गरेको

भागीरथीलाई सम्मान, टीकालाई पुरस्कार

काठमाडौँ, मंसिर १४ बेलायतको प्रतिष्ठित साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका महासचिव मिजास तेम्बेका अनुसार नोभेम्बर २६ तारिकका दिन फोकस्टोनमा

अाज पनि नेपाल पराजित

काठमाडौँ, मंसिर १४ महिला एसिया कप टी–२० प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । मंगलबार भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित बनेको हो । यसअघि नेपाल पाकिस्तान र