DeshKo News

परीक्षाफल प्रकाशित

काठमाडौँ, मंसिर १७ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत वैशाख–जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भूगोल विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षाफल  www.educationsansar.com,

अब पुरुषका लागि पनि गर्भनिरोधक सुई ! यसरी भयो सम्भव

बिबिसी, मंसिर १७ पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो ।

प्रधानमन्त्री ज्यू निर्वाचनको मिति चाँही कहिले ?

“प्रधानमन्त्रीले गरे निर्वाचन प्रस्ताव” शीर्षक समाचारहरु पढ्न र सुन्न पाउँदा अलिकति भए पनि खुसी छाएको अनुभूत गर्न पाईयो । स्थानीय तहको निर्वाचन नभएर जनताले धेरै सास्ती खेपिरहनु परेको अवस्थामा निर्वाचनको

Earthquake rocks far-western districts

Baitadi, Dec 2: An earthquake measuring 5.3 on the Richter scale struck last night with its epicentre at a location across the border in India lying 15 km northwest of

पश्चिम नेपालमा भूकम्प

बैतडी,  मंसिर १७ गएराति १०ः३७ बजे दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए । दार्चुला प्रहरी

भाेजपुरका अागलागी पीडितलार्इ रकम वितरण, कस्ले कति पाए ?

भाेजपुर, मंसिर १६ जिल्ला दैवी प्रकोप उद्धार कोषमा संकलित रकम भोजपुरका अग्नि पिडितलाई वितरण गरिएको छ । संकलित रकम मध्ये पूर्णरुपमा घर नष्ट भएका ८ घरलाई प्रतिशतको आधारमा १३ लाख

संविधान संशाेधनकाे प्रस्ताव विरूद्द भाेजपुरमा यसरी भयाे विराेध

भाेजपुर, मंसिर १६ सरकारले संसदमा दर्ता गरेको संबिधान संसोधन प्रस्तावकाे बिरोधमा एमाले भातृसंगठन अनेरास्ववियु र युवा संघ भोजपुरले सदरमुकाममा बिरोध ¥याली निकालेका छन् । राष्ट्र हित विपरित संशोधन प्रस्ताव दर्ता गराएको

भुजेल समाज सेवाको छैठाैं महाधिवेशन पोखरामा हुने

काठमाडाैं, मंसिर १६ “मातृभाषा संस्कार संस्कृतिको संरक्षण, सम्वद्धर्नका साथै पहिचान, अस्तित्व र अधिकारका निम्ति सम्पूर्ण आदिवासी जनजाती भुजेलहरु एकजुट हौं ” भन्ने मुल नारा सहित भुजेल समाज सेवा केन्द्रीय समितिको

पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध

खोटाङ, मंसिर १६ नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ ।उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा

विपद् तयारी कार्ययोजनाको पूर्व अर्थमन्त्रीद्वारा लोकार्पण

रसुवा, मंसिर १६ पूर्व अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको आज धुन्चेमा लोकार्पण गर्नुभयो । जिल्ला दैवी प्रकोप उद्धार समितिद्वारा तयार गरिएको उक्त योजना ५६ पृष्ठको छ ।