DeshKo News

सरकारका मन्त्री नै भन्छन्–संविधान संशोधन प्रस्ताव फेल हुन्छ, याे प्रचण्डकाे केटाकेटी निर्णय हाे

लमजुङ, मंसिर १८ भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गर्नुभएको छ । राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ

आज राती क्लब फुटबलको सबैभन्दा रोमाञ्चक खेल हुँदै

एजेन्सी, मंसिर १८ क्लब फुटबलको सबैभन्दा प्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीचको खेल शनिबार नेपाली समयअनुसार राती नौ बजेदेखि सुरु हुँदैछ। विश्वका फुटबल प्रेमीले प्रतिक्षा गरेको यो खेलबाट बार्सिलोना क्लबको दशा

जब रामदेव महिलासँग याे रूपमा फेला परे…

(एजेन्सी) नयाँदिल्ली, मंसिर १८ भारतका योग गुरु रामदेव बेडरुममा एक महिलासँग अँगालोमारेर बसेको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । तस्बिर आपत्तिजनक त छैन ।

स्वतन्त्र युवा विद्यार्थीले यसरी गरे भारतीय दुतावास घेराउ

काठमाडाैं, मंसिर १८ संविधान संशाेधन र र प्रदेश टुक्राउने सरकारकाे प्रस्ताव विरूद्द स्वतन्त्र युवा विद्यार्थीहरूकाे टाेलीले  शनिबार बिहान काठमाडौंस्थित भारतीय दूतावास अगाडि घेराउ गरिरहेका छन् । संविधान संशोधन प्रस्ताव भारतको

संविधान संशाेधन र प्रदेश टुक्राएकाे विराेधमा अाज कहाँ के हुँदैछ ?

काठमाडाैं, मंसिर १८ अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका प्यूठान लगायतका जिल्लामा शनिवार विहानैदेखि आन्दोलन सुरु भएको छ ।प्यूठानका उद्योग व्यवसायीहरु बजार बन्द गरेर सडकमा उत्रिएका छन् ।

बालविवाह गर्न लागिएका जोडीको उद्धार

महोत्तरी, मंसिर १८ यहाँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ । महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी

फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा मेस्सी, रोनाल्डो र ग्रिजम्यान

काठमाडौं, मंसिर १८ बार्सिलोनाका लिओनल मेस्सी, रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र एथ्लेटिको मड्रिड एज्टोनी ग्रिजम्यान फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । विजेताको घोषणा जनवरी ९ मा हुनेछ । फ्रान्स

यी हुन् कुलमानका ‘तगारा’, अब कारबाहीमा

काठमाडाैं, मंसिर १८ नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकविरुद्ध उर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ । उर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकरणका सञ्चालक लक्ष्मणप्रस्दा अग्रवाल,मनोजकमुरा मिश्र र सुरज लामिछानेलाई सात दिनको

स्काभेटरले भाेजपुरमा एक बालक घाइते

भाेजपुर, मंसिर १७ भोजपुरको टक्सार–९ स्थित दारेगौडामा स्काभेटरले फालेको माटोको डल्लोले किचेर एक बालक घाइते भएका छन् । उन्नती नेपाल संस्थाद्धारा सञ्चालित सडक मर्मतको क्रममा आज अपरान्ह स्थानिय तिलक बहादुर

भाेजपुरका अागलागी पीडितलार्इ भारतीय भूपु सैनिककाे सहयाेग

भाेजपुर, मंसिर १७ भोजपुरका अग्नी पीडितलाई भारतीय भूपु सैनिक संघले आर्थिक सहयोग गरेको छ । संघले जिल्ला दैवि प्रकोप उद्धार समितीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा मार्फत नगद