भाेजपुर, मंसिर २५ भाेजपुरकाे प्याउली र अन्नपूर्ण गाविसमा वृहत स्वास्थ्य शिविर हुँदैछ । प्याउलीमा भाेलि २६ गते र अन्नपूर्णमा २८ र २९ गते शिविर हुन लागेकाे हाे । दाँवाली मिलन
वासिङ्गटन, मंसिर २५ गतः ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई
भक्तपुर, मंसिर २५ परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस
काठमाडौँ २४ मङ्सिर अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति
काठमाडौँ, मंसिर २५ राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी चयन हुनुभएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचिवमा आनन्ददेवी पन्त
काठमाडाैं, मंसिर २५ सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
गोरखा, मंसिर २४ पूर्वयुवराज्ञी हिमानी शाहले आज पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गर्नुभएको छ । ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको हो ।
काठमाडौँ, २४ मङ्सिर राणा शासनविरुद्ध भएको क्रान्तिमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राई र उनले पु¥याएको योगदानबारे जनस्तरमा पु¥याउन जोड दिइएको छ । सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले ६६औँ मुक्ति दिवसका अवसरमा
काठमाण्डौ, मंसिर २४ नेपाल जेसिजको आसन्न महाधिशेनकाे राष्ट्रिय अध्यक्षमा पूर्व कार्यकारी उपाध्यक्ष प्रकाश प्रसाद अधिकारीले उम्मेद्वारी घोषणा गरेका छन् । झापाको दमक १३ निवासी ३६ बर्षिय अधिकारीले जेसिजलाई समयअनुकल समाजमा
काठमाडाैं, मंसिर २४ साताकाे अन्तिम दिन शुक्रबार पनि पहेलाे धातु अर्थात सुनकाे मूल्य ४ सय रूपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुन ५३ हजार रूपैयाँमा काराेबार भइरहेकाे