DeshKo News

काठमाडौं महानगरमा सुनिता डंगोलले कति ल्याईन मत ?

काठमाडौं, जेठ ३काठमाण्डौ महानगर पालिकाको उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोलले १० हजार मत कटाउनु भएको छ । अहिलेसम्म उहाँले १० हजार

काठमाडौं महानगर : बालेनले कति ल्याए मत ?

काठमाडौं, जेठ ३काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै गएका छन् । बिहान पौने ११ बजेसम्मको ताजा मत परिणाम अनुसार महानगरको २६ हजार ६ सय ७८ मत गनिसक्दा शाहले

अरुण गाउँपालिकामा कांग्रेस विजयी

भोजपुर, जेठ २भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ अध्यक्ष उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको हो । नेपाली कांग्रेसका शालिकराम खत्री २८ सय ८७ मत ल्याउँदै

पौवादुङ्मा गाउँपालिकामा एमाले विजयी

भोजपुर, जेठ २पौवादुङमा गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्ष-उपाध्यक्ष सहित दुबै पदमा नेकपा एमाले विजयी भएको हो । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

भोजपुर, जेठ २भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार दौलथ कुमार कुलुङ राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका हुन् । दौलथले १८ सय १४ मत प्राप्त

गठबन्धनलाई भारी मतान्तरले हराउँदै हतुवागढी गाउँपालिकामा एमाले विजयी

भोजपुर, जेठ २भोजपुरको हतुवागढी गाउँपालिकामा सत्तारुढ पाँच दलिय गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राई अध्यक्षमा विजयी भएका छन् । राईले सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका गजेन्द्रकुमार कार्कीलाई भारी

भोजपुरको आमचोक गाउँपालिकामा माओवादी विजयी

भोजपुर, जेठ २भोेजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँ अध्यक्ष उपाध्यक्ष सहित माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन् । अध्यक्षमा माओवादी केन्द्रका अशोक राईले ३६ सय ८६

भोजपुरमा ४९ वटा वडाको मतगणना सम्पन्न, कुन वडामा को निर्वाचित ?

भोजपुर, जेठ १शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्र्तगत यतिबेला मतगणना धमाधम भइरहेको छ भने परिणामहरु सार्वजनिक हुने क्रम शुरु भएको छ । नौ वटा पालिका रहेको भोजपुरमा ८१ वडा रहेका

काठमाडौंमा बालेनको चमत्कार, आयो यति धेरै मत

काठमाडौं, जेठ १काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ८ सय ३४ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका

यस्तो छ भरतपुरको ताजा परिणाम, कसको मत कति ?

काठमाडौं, जेठ १भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रताको अन्तर दुई मतमा झरेको छ । अहिलेसम्म ६ हजार ६ सय ७७ मतगणना हुँदा दाहालले दुई हजार चार