DeshKo News

अाज पनि घट्याे सुनकाे भाउ

काठमाडाैं, पुस १ साताकाे अन्तिम दिन पहेलाे धातु सुनकाे भाउ अाज पनि घटेकाे छ । शुक्रबार अाज चार सय मूल्य घटेर ५१ हजार सात सय मूल्य कायम भएकाे नेपाल सुनचाँदी

दुर्घटनामा तीनको मृत्यु

धादिङ,  पुस १ पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ न. को

मन्त्रीको सेक्स टेप सार्वजनिक

कर्नाटक, पुस १ भारतको कर्नाटक राज्यका एक मन्त्रीको सेक्स टेप सार्वजनिक भएको छ । सेक्स स्क्यान्डल सार्वजनिक भएपछि सिद्धारमैया मन्त्रिमण्डलका वरिष्ठ सदस्य एचवाई मोती पदबाट राजीनामा नै दिन बाध्य बनेका छन्

अागलागी पछिकाे भाेेजपुर

अचानक हवार्इ भाडा बढ्याे, कहाँ जाँदा कति भाडा ? (सूचिसहित)

काठमाडाैं, मंसिर ३० पर्यटन मन्त्रालयले २४ प्रतिशतसम्म भाडा बढाउनको लागि अनुमति दिएसँगै वायुसेवा सञ्चालक संघले पुस ४ गतेदेखि लागु हुनेगरी हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरुको बिहीबार बसेको बैठकले

कक्षा ११ काे परीक्षाफल अायाे, कति विद्यार्थी उत्तीर्ण भए ?

भक्तपुर, मंसिर ३० राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षामा ५१ दशमलव

Stock market soars by 13 points

Kathmandu, Dec 15: The domestic stock market that had been on a continuous bearish run in earlier days surged by two digits on the second last day of the week,

चिलिमे जलविद्युत् कम्पनीले २० प्रतिशत लाभांश दिने

काठमाडौँ, मंसिर ३० चिलिमे जलविद्युत् कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।जलविद्युत् कम्पनीमध्येको उत्कृष्ट चिलिमेले आफ्ना सेयरधनीलाई गत आवको नाफाबाट कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको

सुनकाे भाउ अाज एकै दिन पाँच सय घट्याे

काठमाडाैं, मंसिर ३० सुनकाे भाउ अाज एकै दिन पाँच सय रूपैयाँले घटेकाे छ । अाज बिहिबार सुनकाे मूल्य ५२ हजार एक सय रूपैया कायम भएकाे नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएकाे

संविधान संशाेधनकाे विराेधमा पूर्वका ९ जिल्ला बन्द

काठमाडाैं, मंसिर ३० संघीय लिम्बुवान पार्टी नेपालले आहृवाहान गरेको बन्दका कारण ताप्लेजुङसहित पूर्वको नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।संविधान संशोधन गरी पूर्वी नेपालका नौ जिल्लालाई लिम्बुवान प्रदेश राख्नुपर्ने, झापा,