DeshKo News

१७ खर्ब ९३ अर्बको बजेट, (हेर्नुहोस् पूर्णपाठ)

काठमाडौं, जेठ १५सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।यो बजेट गत वर्षको भन्दा १ खर्ब ६१ अर्ब रुपैयाँले

माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

काठमाडौं, जेठ १३माछापुच्छ्रे बैंक लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत चाँगुनारायण ३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई २० थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ । बैंकले आयोजना

रुस्लान एफएम पुनः सञ्चालनमा

काठमाडौं, जेठ १३केही समय देखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ मेगाहर्ज पुनः सञ्चालनमा आएको छ । गीतलाई मात्र प्राथमिकता दिने रुस्लान एफएम फेरी श्रोतामाझ फर्किएको हो । सर्वाधिक

काठमाण्डौमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन

काठमाडौं, जेठ १२नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा बिहिबार एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ । बैंकले टोखा न.पा. वडा नं.

माछापुच्छ्रे बैंकका ग्राहकलाई अन्नपुर्ण केबुलकार चढ्दा १०% छुट

काठमाडौं, जेठ ६माछापुच्छ्रे बैंकले पोखरामा अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० % छुट दिने भएको छ । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले

भोजपुरमा माधव नेपालको पार्टीको अपमान !

भोजपुर, जेठ ५मलाई मान पुगेन ! अपमान भो ! लामो लेग्रो तान्दै यी शब्द उच्चारण गर्ने व्यक्ति हुन् एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल । गत बैशाख ३० गते

अब ११ सय रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट चलाउन पाइने

काठमाडौं, जेठ ५नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग

गठबन्धनलाई भारी मतान्तरले हराउँदै षडानन्दमा एमाले विजयी

भोजपुर, जेठ ३भोजपुरको षडानन्द नगरपालिकामा सत्तारुढ गठबन्धनलाई भारी मतान्तरले हराउँदै एमालेले मेयर पद जितेको छ । एमालेका सुरेन्द्र उदासले गठबन्धनका कांग्रेस उम्मेदवार वीरबल राईलाई भारी मतान्तरले हराउँदै विजयी भएका हुन्

टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले

भोजपुर, जेठ ३भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले अध्यक्ष पद जितेको छ । गठबन्धनबाट कांग्रेसका सरोज बस्नेत विजयी भएका हुन् । बस्नेतले एमालेका ध्रुवराज राईलाई पराजित गर्दै अध्यक्ष जितेका

भोजपुर नगरपालिकामा गठबन्धनबाट मेयरमा कांग्रेस विजयी, उपमेयरमा एमाले

भोजपुर, जेठ ३भोजपुर नगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले मेयर पद जितेको छ । गठबन्धनबाट कांग्रेसका कैलाश कुमार आले विजयी भएका हुन् । आलेले एमालेका भरत कुमार तामाङलाई पराजित गर्दै पुनः