DeshKo News

गणपती बनस्पतीले काठमाण्डु इन्च्टीच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग

काठमाडौं, असार १गणपती बनस्पती प्रा.लि ले काठमाण्डु इन्च्टीच्युट अफ चाइल्ड हेल्थलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व

सेयर कारोबार अब शुक्रबार पनि हुने

काठमाडौं, जेठ ३०सेयर बजार कारोबार अब ६ दिन सन्चालन हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जले जानकारी

नेपाल टेलिकमद्धारा टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने ‘एनटीटीभी’ एपको परीक्षण शुरु

काठमाडौं, जेठ २६नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ । सो एप २०७९ जेठ

हिमालयन डिष्टिलरीको समता शैक्षिक गुठीलाई पच्चीस लाख सहयोग

काठमाडौं, जेठ २४हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई रु.२५ लाख सहयोग प्रदान गरेको छ । सो समता शैक्षिक गुठीलाई एक

माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण

काठमाडौं, जेठ २३माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३ स्थित सेती देवी,दुमाल डाँडा,जेसिज वनमा वृक्षारोपण गरेको छ ।

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

काठमाडौं, जेठ २३सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेञ्चुरी डबल धमाका मुद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त

एन आई सी एशिया बैंकद्वारा घातक रोगको १० लाख बीमा रकम भुक्तानी

काठमाडौं, जेठ १८एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाण्डु ल्याब र ग्यालेक्सी क्लिनिकमा विशेष छुट पाउने

काठमाडौं, जेठ १८माछापुच्छ्रे बैंक र Kathmandu Pathlab and Diagnostic Center Pvt.Ltd. (महाराजगञ्ज) र Galaxy Speciality Clinic Pvt.Ltd.   ( महाराजगञ्ज ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको

सेञ्चुरी बैंकको पथरी र इनरुवा मा २ नयाँ शाखा

काठमाडौं, जेठ १८सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं.

नेपाल बैंक लुम्बिनी र कर्णाली प्रदेशकोे बजेट गोष्ठी सम्पन्न

काठमाडौं, जेठ १६नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम