DeshKo News

अल्फाबिटामा जब बालेनको डोजर चल्यो …

काठमाडौं, भदौ ९अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए । अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर

एमालेको पोलिटव्यूरो बैठक आज बस्दै

काठमाडौं, भदौ ९चुनावी राण्नीति बनाउन नेकपा एमालेको पोलिटव्यूरो बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा

इष्टर्न हाइड्रोपावरको आइपिओ खुल्यो, कसले र कति कित्ताका लागि आवेदन दिने ?

काठमाडौं, भदौ ७इष्टर्न हाइड्रोपावर लिमिटेडले आज देखि आइपिओ निष्कासन गरेको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र भोजपुरका लागि आइपिओ निष्काशन गरेको हो । कम्पनीले भोजपुर जिल्लाका स्थानीय बासिन्दाका लागि ६

प्रभु लाईफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन

काठमाडौं, साउन २४प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न ग¥यो । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन

मह अभिनित “महापुरुष”मा शिवम् सिमेन्टको सहकार्य

काठमाडौं, साउन २४नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् विचमा नेपाली कथानक चलचित्र “महापुरुष” का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज

डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका खेल्दै माछापुच्छ्रे बैंक

काठमाडौं, साउन २४देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्युआर कोड

बदनाम छविका जनार्दन पुनः अर्थमन्त्री नियुक्त

काठमाडौं, साउन १५बदनाम छविका जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका

भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा पाख्रिन

काठमाडौं, साउन १२भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन चयन भएका छन् । समाजको छैटो साधारण सभाबाट पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यो गृह जिल्ला

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ग्राहकलाई बीमा रकम हस्तान्तरण

काठमाडौं, साउन १२माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई

नेपाल बैंकले ल्यायो डबल धमाका मुद्दती खाता

काठमाडाैं, साउन १२नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम छ बर्ष ४ महिना २० दिनमा