DeshKo News

बालुवाटारमा चार दलका शीर्ष नेताहरूबीच छलफल जारी

काठमाडौं, फागुन १२प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेताहरूबीच छलफल जारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष राठी नियुक्त

काठमाडौं, फागुन ८एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो । सोमबार बसेको संचालक समितिको बैठकले

प्रधानमन्त्री प्रचण्डसँग विष्णु पौडेल र रवि लामिछानेको भेटवार्ता

काठमाडौं, फागुन ८प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । उहाँहरूले आज बिहान प्रधानमन्त्री प्रचण्डसँगै छुट्टा

बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

काठमाडौं, फागुन ८मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन भएको छ। दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको

दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाउन प्रस्ताव

काठमाडौं, फागुन ८दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन् । दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीले दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन्। राष्ट्रिय दुग्ध विकास बोर्डले

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, फागुन ८आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

प्रचण्ड लाइनबाट एसडी मुनीले उल्लेख गरे राष्ट्रपतिका चार उम्मेदवार

काठमाडौं, फागुन ८भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि नेपालका राजनीतिक दलहरु उम्मेदवार चयनको कसरतमा सक्रिय भइरहेको बेला

आगलागीमा परेर घाइते भएका चन्द्र भण्डारीको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं, फागुन ८खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी, पदाधिकारीमा को-को आए ? (सूचीसहित)

काठमाडौं, फागुन ५नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल विजयी भएका छन् । उपाध्यक्षहरुमा गोबिन्द गिरी, नारायण घर्ती, धर्म गिर र मर्यादा बिस्ट निर्वाचित भएका

५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

काठमाडौं, फागुन ३विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदै छ । पटक–पटक सुनुवाइ प्रभावित भए पछि सर्वोच्च अदालतले गत ११ साउन