DeshKo News

सन्दीप र्युएइ जान पाउँलान् ? आज हुँदैछ सुनुवाइ

काठमाडौं, फागुन १४सन्दीप लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखला खेल्न यूएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदन र सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने दुवै रिटमाथि सर्वोच्च अदालतमा आज

सिंहदबार प्रवेशका लागि यस्तो हुँदैछ तयारी

काठमाडौं, फागुन १४सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ । पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, फागुन १४सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

एमालेको सचिवालय निर्णय : सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार

काठमाडौं, फागुन १३नेकपा (एमाले) ले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेम्वाङले

प्रभु लाईफ इन्स्योरेन्सका एमडिआरटी विजेता सम्मानित

काठमाडौं, फागुन १२प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं, फागुन १३मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा

राष्ट्रपति निर्वाचन र सरकारको विषयमा छलफल गर्न एमाले सचिवालय बैठक सुरु

काठमाडौं, फागुन १३नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न बैठक सुरु भएको हो । पछिल्लो राजनीतिक

कांग्रेस निर्णय : रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार

काठमाडौं, फागुन १३नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको

राप्रपा सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता

काठमाडौं, फागुन १३राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । साथै राप्रपा सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

कुन-कुन ठाउँमा खुल्यो जग्गाको कित्ताकाट ? हेर्नुहोस् सूची

काठमाडौं, फागुन १२ स्थानीय पालिकाहरुमा जग्गाको वर्गिकरण सकिएर कित्ताकाट खुलेको छ । कुन कुन पालिकामा वर्गीकरण सकिएर कित्ताकाट खुल्यो ? हेर्नुहोु् सूची प्रदेश १ः ताप्लेजुङ- यो जिल्लाका सबै पालिकाले कृषि