काठमाडौं, फागुन १७निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता लागु गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले
काठमाडौं, फागुन १७नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फमपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध
काठमाडौं, फागुन १७भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगेको थियो, तर ‘भारतसँगको सम्बन्ध बिग्रने’ भन्दै फाइल
विराटनगर, फागुन १७प्रदेश १ ले आज आफ्नो प्रदेशको नामाकरण गर्ने तयारी गरेको छ । यहाँको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा नामकरणको विषय प्रदेशसभामा आज प्रवेश गराउने तयारी छ ।
काठमाडौं, फागुन १५नेकपा एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन
काठमाडौं, फागुन १५नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने
काठमाडौं, फागुन १५प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो । राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको
काठमाडौं, फागुन १५नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ । नाबालिगमाथि बलात्कार अभियोग लागेका लामिछानेको मुद्दामा आज पनि सुनवाइ हुने भएको हो । आइतबार न्यायाधीशद्धय
काठमाडौं, फागुन १५मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागम आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका
काठमाडौं, फागुन १५उच्च अदालत पोखराबाट जबरजस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पल शाह आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका