DeshKo News

१० वर्षपछि अष्ट्रेलियामा मंगोलियन हार्टको सांगितिक यात्रा

काठमाडौं । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछिअष्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ । नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिने

‘बहाव’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं, चैत्र २३शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक

एसईई परीक्षाका विद्यार्थीलाई टेलिकमले निःशुल्क सिम दिने

काठमाडौं, चैत्र २३नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस

हवाई भाडा घट्यो, कहाँ जाँदा कति भाडादर ?

काठमाडौं, चैत्र २१इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ । हवाई इन्धनको मूल्य घटेसँगै भोलि बुधबारदेखि लागु हुने गरी नागरिक उड्डयन प्राधिकरणले घटेको हवाई भाडा दर कार्यान्वयन गर्न वायुसेवा

एनएमबि बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन

काठमाडौं, चैत्र २१एनएमबि बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये

इन्धनको नयाँ मूल्य आजदेखि लागू, कुनको मूल्य कति ?

काठमाडौं, चैत्र २१नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०-१० रुपैयाँको दरले

इन्धनको मूल्य घट्यो

काठमाडौं, चैत्र २०नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०-१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३

सकिदैं माओवादी, उपचुनावमा मतदातामात्र

काठमाडौं, चैत्र २०सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा मतदाता मात्रै हुने भएको छ । वैशाख १० मा तनहुँ १, बारा २

प्रभु लाइफद्वारा एक हप्तामै मृत्यु दावी भुक्तानी

काठमाडौं, चैत्र २०मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै प्रभु लाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ । ३ वर्ष अगाडि प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह

काठमाडौं, चैत्र १८वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने Global Money Week २०२३ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च २० तारिख देखि २६