DeshKo News

चितवन २ : रवि अघि अघि, अरु पछि पछि-कसको मत कति ?

काठमाडौं, बैशाख ११चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३६०२ मतका साथ अग्रता बनाएका छन् । जारी मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले २०८२ मतका साथ रविलाई पछ्याइरहेका

बारा २ अपडेट : कसको मत कति ?

काठमाडौं, बैशाख ११बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले १८७२ मत प्राप्त गर्दा जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत पाएका छन् ।

एन आई सी एशिया लघुवित्तको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धरान, वैशाख ११एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा धरानमा सम्पन्न भयो । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन,

खगराजले पाएनन् विश्वासको मत, ढल्यो गण्डकी सरकार

पोखरा, वैशाख ९एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको हो । उनी नेकपा एमालेबाट मुख्यमन्त्री

सकिदै माधव नेपालको पार्टी, मुकुन्द न्यौपाने सहित को-को एमालेमा फर्किए ? सूचीसहित

काठमाडौं, वैशाख ९कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपाने सहित दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा न्यौपाने

सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ९सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन भनेको हो। अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिदैं

काठमाडौं, वैशाख ९गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएको

आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस

काठमाडौं, वैशाख ९आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन । २००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठको

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौं, वैशाख ८सिद्घार्थ बैंक लिमिटेडले काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको लागि रु. पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो

धेरै काँटी सहित चम्पा जिपलक बजारमा

काठमाडौं, वैशाख ८नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटिसहितको जिपलक प्याकमा बजारमा सार्वजनिक गरेको छ । नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको