DeshKo News

एडलेडमा पुगेर टुंगियो मंगोलियन हार्टको अष्ट्रेलिया टुर, दर्शकले भने– ‘अब १० वर्षपछि होइन, चाँडै फर्की आउ…’

अष्ट्रेलिया ।चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ । १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगितिक यात्रा आइतबार एडलेडमा पुगेर टुंगिएको हो । ब्यान्डले १३ तारिखमा ब्रिस्बेन,

पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो, नेपालमा मूल्य घट्ला ?

काठमाडौं, वैशाख १८भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रुपैयाँभन्दा धेरै घटेर आएको छ ।इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ

चन्द्र भण्डारी आइतबार नेपाल फर्कने, कस्तो छ अवस्था ?

काठमाडौं, वैशाख १६भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् । गत फागुन ३ गते राति आफ्नै निवास

लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बीच सम्झौता

काठमाडौं, बैशाख १३नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेड बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको

समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं- देवकोटा

काठमाडौं, बैशाख १३राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका

उपनिर्वाचनको परिणामले आफूहरूलाई रूपान्तरण हुन सन्देश दियो-विश्वप्रकाश शर्मा

काठमाडौं, बैशाख १३नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको परिणामले आफूहरूलाई रूपान्तरण हुन सन्देश दिएको बताउनुभएको छ। तीनवटै क्षेत्रको उपनिर्वाचन नतिजा आएपछि विजयीहरूलाई बुधबार बिहान बधाई

एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

काठमाडौं, बैशाख १३नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताउनु भयो । उहाँका अनुसार, बैठक वैशाख

तनहुँ १ मा स्वर्णिम वाग्ले भारी मतले विजयी

काठमाडौं, बैशाख १२प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार

लक्ष्मी बैंकद्वारा ’नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति कोष’ को स्थापना

काठमाडौं, बैशाख १२लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोष बिच रू. २५ लाखको ’नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने

यस्तो छ तनहुँ-१ को पछिल्लो मतपरिणाम, कसको कति ?

काठमाडौं, बैशाख ११सोमबार साँझसम्म तनहुँ १ मा ३८७९४ मतपत्र गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई