भीमबहादुर केसीपूर्व अध्यक्ष, होमस्टे महासंघ नेपालहोमस्टे अर्थात् ‘घरबास’ भनेको कुनै पनि पर्यटकले घरको संस्कार, स्थानीय संस्कृति, रीतिरिवाज, भेषभूषा र त्यो ठाउँको प्रकृति सबै आफ्नै आँखाले देखेर, भोगेर र आफ्नै जिब्रोले
बुलु मुकारुङसङ्गीतज्ञभूमिकाबितेको दशकमा नेपाली सङ्गीतमा के कति परिवर्तन आए ? भन्ने सवाल उठ्न सक्छ । के कस्तो सङ्गीतलाई नेपाली सङ्गीत भन्ने प्रश्न पनि आउला । सामान्य परिचय वा परिभाषा दिँदा
डा. हरिबहादुर के.सी.महानिर्देशक, कृषि विभागनेपाल कृषिप्रधान मुलुक हो । परम्परागतरुपमा कृषिमा आत्मनिर्भर नेपाल पछिल्लो समय परनिर्भरतातिर धकेलिइरहेको छ । एकातिर हामीले लिएका भूमि र कृषि नीति एवं बजेट प्रभावकारी नहुँदा
डा. लोचन कार्कीपूर्व अध्यक्ष, नेपाल चिकित्सक संघयो दशक स्वास्थ्य क्षेत्रका लागि सोच्दै नसोचेको विश्वव्यापीरुपमै उलटपुलट पार्ने कोभिड महामारीको दशक बन्न पुगेको छ । यसले नकारात्मकतासँगै स्वास्थ्य क्षेत्रको महत्वबारे मानिसलाई बुझाएको
संगीता पहाडी अर्यालप्रबन्ध निर्देशक, नेपाल टेलिकम पृष्ठभूमिमुलुकमा गाउँ गाउँसम्म दूरसञ्चार सेवाको सुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्था हो नेपाल टेलिकम । वि.सं. २०६० माघ २२ गते
राजेन्द्र भण्डारीअध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघवैदेशिक रोजगारको इतिहास हेर्दा वि.सं. २०४२ सालको ऐन आएपछि र वि.सं.२०४६ को परिवर्तनपछि सय हुँदै हजारको संख्यामा मानिसहरू विदेश गएको पाइन्छ । त्यसपछि वि.सं.
विनायक शाहअध्यक्ष, होटल संघ नेपाल (हान)प्रकृतिले संसारभर भएका र संसारमा अन्त कहीँ पनि नभएका सबै सम्पदा दिएर नेपाललाई समृद्ध बनाएको छ । हिमाल, ट्रेकिङ, जलयात्रा, रहनसहन, खानपान, संस्कृति, वनजंगल, वन्यजन्तु,
करण चौधरीअध्यक्ष, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालनेपालको अर्थतन्त्र विकासमा अटो क्षेत्रको योगदान ठूलो रहे पनि राज्यको सही नीतिनियम हुन नसक्दा एकपछि अर्काे गर्दै खस्किन पुगेको छ । कतै उत्साह, कतै
भेषराज लोहनीअध्यक्ष, नेपाल जग्गा तथा आवास विकास महासंघमानव विकासको इतिहाससँगै पशुपालनबाट कृषि युगमा आएदेखि नै मानिसहरू अव्यवस्थित÷ व्यवस्थित दुवै हिसाबले बसोबास गर्न सुरु गरे । नेपालको परिस्थितिमा भने करिब ४
चन्द्र टण्डनअध्यक्ष, नेपाल विप्रेषक संघपछिल्लो दशकमा विदेश जाने र रेमिट्यान्स पठाउने अवस्थामा धेरै परिवर्तन भएको तथ्याङ्कले प्रष्ट देखाउँछ । वर्ष विदेश जानेको तथ्याङ्क (श्रम स्वीकृति लिनेको संख्या) (स्रोतः वैदेशिक रोजगार