DeshKo News

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं, भदौ १५सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी भोजपुरको दोस्रो अधिवेशन शनिबार हुँदै

काठमाडौं, भदौ १४राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी भोजपुरको दोस्रो अधिवेशन शनिबार अर्थात भदौ १६ गते हुने भएको छ । काठमाडौैस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो २ बजेबाट अधिवेशन

प्रेमिकासँग किस गर्दा कानको जाली फुटेपछि…

एजेन्सी, भदौ १४प्रेमिकासँग १० मिनेटसम्म चुम्बन गर्दा कानको पर्दा (जाली) फुटेका एक युवकको घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । घटना पूर्वी चीनको झेजियाङ प्रान्तको वेस्ट लेकमा चुम्बन साटासाट

अझै फेला परेनन् हराइरहेका सेनाका मेजर

काठमाडौं, भदौ १४आइतबारदेखि हराइरहेका डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डित अझै भेटिएका छैनन् । दुनैस्थित बेसक्याम्पबाट आइतबार अपराह्न साथीसहित बाहिर निस्किएका गुल्मपति पण्डित साथीलाई फर्काएर सम्पर्कविहीन भएका थिए

आज देभभर सार्वजनिक बिदा

काठमाडौं, भदौ १४सरकारले आज भदौ १४ गते देभभर सार्वजनिक बिदा दिएको छ । हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसर पारेर सरकारले सार्वजनिक विदा दिएको हो । रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने

भोलि देभभर सार्वजनिक बिदा

काठमाडौं, भदौ १३सरकारले भोलि भदौ १४ गते देभभर सार्वजनिक बिदा दिएको छ । हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसर पारेर सरकारले जनै पूर्णिमाको अवसरमा भोलि सार्वजनिक विदा दिएको हो ।

माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, भदौ १३माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको

तीनजना सहसचिवको सरुवा, को-कहाँ पुगे ?

काठमाडौं, भदौ १२सरकारले दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित तीनजना सहसचिवको सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै धनकुटा र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी र

दिनेश कुमार घिमिरे सचिवमा बढुवा

काठमाडौं भदौ १२सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । सचिवमा बढुवा भएका घिमिरे हाल चीनको छेङ्दुस्थित महावाणिज्य दूतावासमा महावाणिज्य दूत छन् । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको

अर्थमन्त्रीले गरेको निर्णय कार्यान्वयन भए बैंकको ब्याजदर घट्छ-बैंकर्स अध्यक्ष केसी

काठमाडौं, भदौ १२नेपाल बैंकर्स एशोसिएसन (एनबीए) का अध्यक्ष सुनिल केसीले अर्थमन्त्रीले गरेको निर्णय कार्यान्वयन भएमा बैंकको ब्याजदर घट्ने दाबी गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था एनीबएद्वारा