DeshKo News

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्

नेपाली बजारमा आइफाेन १५ आइपुग्यो, मूल्य कति ?

काठमाडाैं । नेपाली बजारमा आइफोन १५ भित्रिएको छ । गत भदौमा अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक आइफोन १५ सिरिजको विभिन्न मोडल शुक्रबारदेखि नेपाली बजारमा पनि उपलब्ध हुने भएको हो । नेपाली बजारमा

अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने

काठमाडाैं । अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको

यस्तो छ लक्ष्मी सनराइज बैंककाे दशैं लक्षित योजना

काठमाडाैं । दसैंलाई लक्षित गरी लक्ष्मी सनराइज बैंकले ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकको भनाइ छ। असोज १८ देखि

प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्विकृत

काठमाडौं । साविकका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका आ.व. २०७८/०७९ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्विकृत भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु

आज देशभरकाे मौषम, कहाँ कस्तो छ ?

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोसी र मधेस प्रदेशमा विहानैबाट वर्षा भइरहेको छ । कोसी

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण किन स्थगित भयो ?

काठमाण्डौ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको

असाेज २४ : आजकाे दिन तपाईकाे कस्तो छ ? हेर्नुहाेस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र

नेपाल टेलिकमले चाडपर्वहरुलाई लक्षित गरी ल्याउँदैछ यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले आगामी बिहिबार (२०८० असोज २५) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची