DeshKo News

शेयर बजार दोहोरो अङ्कले ओरालो

काठमाडौँ, २४ भदौ धितोपत्र बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ । यस्तै

भोजपुरमा हवाइ उडान अवरुद्ध, कहिलेबाट सुचारु हुन्छ ?

भोजपुर, २४ भदौ एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो । लामो

माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, भदौं २२ माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा तथा लुम्बिनी जनरल

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ, २१ भदौ (रासस) सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा

पोखरामा मुख्यमन्त्रीहरुको भेला : कसले के भने ?

पोखरा, २१ भदौ प्रदेशका मुख्य मन्त्रीहरूले सङ्घीय संविधानको पूर्णरुपमा कार्यान्वयन गर्दै मुलुकको समृद्धिका लागि प्रदेशहरू बलियो बन्नुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मुख्यमन्त्री पृथ्वीसुब्बा

भोजपुरमा बालिका बलात्कार गर्ने जेल चलान

भोजपुर, २१ भदौ जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर

अन्तरा समूह भारतको मेघालयतर्फ प्रस्थान

काठमाडौँ, २१ भदौ देशभित्र मात्रै नभएर विदेशसमेत लोकप्रियता हासिल गर्न सफल साङ्गीतिक समूह ‘अन्तरा’ परम्परागत तथा मौलिक नेपाली सांस्कृतिक कार्यक्रम लिएर भारतको राज्य मेघालयको राजधानी सिलोङतर्फ प्रस्थान गरेको छ ।

निर्देशक समितिको बैठक बस्दै

काठमाडौं, भदौ २१ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक आज बस्ने कार्यक्रम छ । प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान साढे १०

यस्तो छ मनाङमा अवस्थित नेपालकै अग्लो झोलुङ्गे पुल

– नवीन लामिछाने मनाङ, २० भदौ मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका

‘स्मार्ट लाइसेन्स’ छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै

काठमाडौँ, २० भदौ यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल दैनिक