DeshKo News

भोजपुरमा एक हजार सवारी साधनलाई कारवाही

भोजपुर, भदौ २६ भोजपुरमा गत आवमा एक हजारभन्दा बढी सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सञ्चालनमा रहेका सवारी तथा मालवाहक ढुवानीका साधन कारवाहीमा परेका हुन्

यो दुर्लभ सर्प कालीनाग भएको पुष्टि

पर्वत, भदौ २७ यहाँ पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ । कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प

नेपाल प्रहरीका तीन जना डिआइजी एआइजीमा बढुवा सिफारिस, को-को परे ? हेर्नुहोस्

काठमाडौं, भदौ २६ नेपाल प्रहरीका तीन जना डिआइजी एआइजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजी बढुवाका लागि

तीजको शुभकामना

अमृका ताम्राकार नरोए आमा तीजमा छोरी आइनन् भनेर मायालु हातले पकाएको खाना खाइनन् भनेर आमाजु नन्द राताम्मे भए मलाइ कसैले सोधेनन् रातो साडी र चोलो लाइनन् भनेर बस्याछु सम्झी सँगिनीहरु

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

काठमाडौँ, २६ भदौ नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो ।

जसले, थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि …

स्याङ्जा, २५ भदौ श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध

शेयर बजारमा गिरावट, यस्तो छ आजको कारोबार

काठमाडौँ, २५ भदौ धितोपत्र बजार आज पनि पुनःओरालो लागेको छ । आइतबार दोहारो अङ्कले घटेको बजार आज ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ । ‘क’ वर्गका कम्पनीको

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ, भदौ २५ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी् (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पार्टीको जनवर्गीय सङ्गठनको एकताको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास

मिश्रको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत

काठमाडौँ, २५ भदौ संसदीय सुनवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका

दुई हजार २६५ प्रहरी कारवाहीमा, किन परे यति धेरै ?

काठमाडौँ, २५ भदौ प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम