DeshKo News

दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

विदुर(नुवाकोट), २९ भदौ नुवाकोटमा आगामी मङ्सिर १५ गते राष्ट्रिय कविता महोत्सव हुने भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई

मलेसियामा एक नेपालीको मृत्यु

बैतडी,२९ भदौ सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । कोठाबाट कामका लागि कम्पनीतिर

जबर्जस्ती गर्न खोजेपछि बालिकाले गरिन् एक पुरुषको हत्या

रामेछाप, भदौ २८ १३ वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले

डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप : मोरङ फाइनलमा

विराटनगर, भदौ २८ मोरङ फुटबल एकेडेमी मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । लक्ष्मीमार्ग स्थित मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा

प्रहरी इञ्चार्ज घुससहित पक्राउ

गौशाला, २८ भदौ महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, २८ भदौ शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक

माछापुच्छ्रे बैंकले स्मार्ट बचत खाताको ग्राहकलाई बीमा रकम भुक्तानी

काठमाडौं, भदौ २७ माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत रु. ४३ हजार ८ सय ८६ भुक्तानी गरको छ । त्यातले ३ महिना अघि माछापुच्छ्रे बैंकको भक्तपुर

पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर, भदौ २७ पूर्वी नेपालमा भर्खरै भूकम्पको धक्का महशुस भएको छ । बिहान १० बजेर ३८ मिनेट जाँदा पूर्वी नेपालका जिल्लाहरुमा भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन

किन लाग्दैछ विवेकको बट्टामा बिर्को ?

संकेत कोइराला एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो

आज हरितालिका पर्व : पुरुषले पनि व्रत बस्न सक्ने

काठमाडौं, भदौ २७ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति