DeshKo News

सिदार्थ स्कुलमा रोट्याक्टको तालिम

धरान ।रोट्याक्ट क्लब अफ धरान घोपाले विराटनगर स्थित सिदार्थ शिशु सदन स्कुलमा प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम दिएको छ ।विभिन्न कारणले विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्ध ज्ञान हुनु जरुरी भएकाले

अपराधीले सजाय पाएरै छाड्छ – गृहमन्त्री

काठमाण्डौ ।गृहमन्त्री रामबहादुर थापा वादलले ढिलोचाडो सबै अपराधिलाई सजाय हुने बताएका छन् ।अहिले भईरहका नेपाल प्रहरीले अपराधिहरुलाई पक्राउ गरेरै छाड्ने उनले बताए । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा

पुनः सञ्चालनमा अायाे सप्तकाेशीकाे जेटबाेट

  विराटनगर।सप्तकोशी नदीमा गत सोमबारदेखि पुनः जेटबोट सञ्चालनमा आएको छ । उदयपुर र सुनसरी जिल्लाको   सिमानामा पर्ने काेशीपुलबाट जेटबाेट पुनःसञ्चालनमा ल्याइएकाे हाे । वर्षायाममा स्थगित भएको जेटबोट चतराबाट भोजपुर र

खानेपानीमन्त्री भारत प्रस्थान

काठमाडौँ, असोज १२ खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको

नेपालको ज्येष्ठ नागरिक गुरुङको एक सय १५ बर्षमा निधन

लेखनाथ, १२ असोज पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रूपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको

सहमतिमा प्रदेशको नामाङ्कन : मुख्यमन्त्री राई

धनकुटा, ११ असोज प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी

शेयर बजार लयमा, अर्ब बढीको कारोवार

काठमाडौँ, ९ असोज धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको

पापी बाबु, जसले गरे छोराको हत्या !

कैलाली, भजनी, असोज ७ कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा आज छोराको मृत्यु

शेयर बजार : दुई अर्ब ६२ करोडको कारोबार

काठमाडौँ, असोज ६ धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९०

श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

बागलुङ, असोज ६ सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय