भोजपुर, ८ मङ्सिर निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखाँैको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो ।
राजविराज, ८ मङ्सिर भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी
जितपुर, कपिलवस्तु, मङ्सिर ८ गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी ९राजाबाबु० को गोली प्रहार
प्राकृतिक विपद्ले मानिसलाई तत्काल त ठूलै आहत दिन्छ नै, उसलाई जिन्दगीभरीलाई गरिबीको खाडलमा पनि जाकिदिन्छ झापा, मंसिर ७ २०४० सालसम्म गाउँका ‘जमिन्दार’ हरुमा गनिन्थे झापा ज्यामिरगढी–३ का गोवद्र्धन राजवंशी ।
काठमाडौँ, मङ्सिर ७ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ
विराटनगर, मंसिर ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । आज मुख्यमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा
विराटनगर मंसिर ६ लगातार खुम्चिँदो अवस्थामा रहेको नेपालका कृषि उपजको अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले आफ्नो प्रतिष्पर्धी क्षमता पनि निरन्तर गुमाउँदैछन् । कहिले भारतीय पक्षको अवरोध अनि कहिले उतैको कानुनी प्रावधानको
पर्सा, मङ्सिर ६ नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु छ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट
काठमाडौं, मङ्सिर६ दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो । कोरियाको स्ट्रबेरी
काठमाडौँ, मंसिर ५ बेलायतमा रहँदै आएकी ताप्लेजुङकी स्रष्टा जानु काम्बाङ लिम्बूको कथासङ्ग्रह ‘नउघ्रेको जून’ तथा गीति एल्बम ‘जानु’ सोमबार काठमाडौँमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व