DeshKo News

यस्तो आयो रिमा विश्वकर्माको भिडियो

नायिका रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ’तिम्रो त्यो’ सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् । उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ् दिएका छन् ।

जोगवनी-रानी- धरान छ लेन सडक छिटो सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर,११ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जोगवनी रानीदेखि धरानसम्म निर्माण भइरहेको छ लेन सडक समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले

मारुती सिमेन्टद्वारा निर्माणकर्मीहरुलाई निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना

काठमाडौं, पुस ८ मारुती सिमेन्ट लि. द्वारा मङ्सिरको दोश्रो हप्तादेखि हेटौंडा, चितवन, पोखरा, आबुखैरेनी लगायत काठमाडौँ उपत्यकामा उल्लासपूर्ण “निर्माणकर्मी भेटघाट” कार्यक्रमको आयोजना गरेको छ । पाँस सय भन्दा बढी निर्माणकर्मीहरुको

मुख्यमन्त्री राई भन्छन् – राष्ट्रिय परिचयपत्रले नागरिकको थप पहिचान र परिचय खुल्नेछ

विराटनगर, ८ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा

कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस

काठमाडौं, पुस ८ साताको पहिलो दिन पहेँलो धातु सुनको मूल्य ५८ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको मूल्य ७ सय २० रुपैयाँ प्रतितोला किनबेच भइरहेको नेपाल

छ छोरी जन्माएपछि महिला घर निकाला

जुम्ला, ८ पुस छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला

‘प्रहरीले दुःख दिए फोन गर्नुस्’

काठमाडौँ, ५ पुस महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ ।

समृद्धिको अभियान शुरु गरिन्छ : अध्यक्ष दाहाल

चितवन, ५ पुस नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताउनुभएको छ । शहीद

‘व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यकता’

काठमाडौँ, ५ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं, पुस ३ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुईदुई रुपैयाँ घटाईएको निगमले जनाएको छ । मंगलबार साँझ बसेको निगमको बैठकले पेट्रोलियम