DeshKo News

किराँती साइँलाको आयो फेरी यस्तो चेतावनी

झापा, पुस १९ कम्युनिष्ट एकताबाट बाहिरिएका गोपाल किराँतीले पुनर्गठित गरेको नेकपा (माओवादी केन्द्र) ले जनताको अधिकारका लागि शसस्त्र बिद्रोह गर्ने चेतावनी दिएको छ । अध्यक्ष गोपाल किराँतीले सत्ताको स्वार्थमा लागेर

१२ फरार पक्राउ

विराटनगर,पुस १९ इलाका प्रहरी कार्यालय लेटाङ,रंगेली र वडा प्रहरी कार्यालय हाटखोलाले १२ जना फरार प्रतिवादी पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पुस १८ र १९ गते मातहत

कार्टुन क्रु जुनियरको रमाइलो गीत माया लै लै

नेपालको चर्चित डान्स ग्रुप कार्टुन क्रुका नयाँ-नयाँ भिडियोले तहल्का मच्चाउने गरेका छन् । कार्टुन क्रुले प्रत्येक भिडियोमा नयाँ प्रयोग गर्दै आइरहेको छ । यसैको पछिल्लो उदाहरण हो, कार्टुन क्रु जुनियरको

पाथीभरा माताको दर्शन गर्दे तपाईको आजको राशिफल हेर्नुहोस्

आज मिति २०७५ साल पुस १९ गते बिहिबार । तद्नुसार, इश्वी संवत सन् २०१९ जनवरी ३ तारिख । नेपाल संवत ११३९ थिंलागा । पौष कृष्णपक्ष, त्रयोदशी, तिथि २८ बजेउप्रान्त चतुर्दशी

कर्मचारी समायोजनका लागि कतिले दिए आवेदन ?

काठमाडौँ, १८ पुस कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १८ पुस नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई घटाएको छ । समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर  १०८, डिजेल र मट्टीतेल प्रतिलिटर  ९५ भएको छ ।

भोजपुरमा रुखले किच्दा एकको मृत्यु

भोजपुर, पुस १७ भोजपुरको षडानन्द नगरपालिका–४ साङराङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ रुद्राक्षको रुख ढाल्ने क्रममा सोही रुखले किच्दा स्थानीय ५५ वर्षीय दुर्गाबहादुर राईको घटनास्थलमै

भोजपुरको जाल्पा माविमा विद्युतिय हाजिरी

सुदीप अधिकारी भोजपुर, पुस १७ भोजपुरको साल्पासिलिछो गाउँपालिकाले बिद्धुतीय हाजिरी प्रबिधिको शुरुवात गरेको छ । चौकीडाँडास्थित गाउँकार्यपालिका कार्यालय नजिकैको जाल्पा माध्यमिक विद्यालयमा विद्युतिय हाजिरी प्रबिधि स्थापना गरी यसको शुरुवात गरिएको

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत

काठमाडौं, १७ पुस प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ

एक बर्षको अवधिमा युएईमा १०३ नेपालीको ज्यान गयो

काठमाडौँ, १६ पुस सन् २०१८ मा संयुक्त अरब इमिरेट्स ९युएई० मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले