DeshKo News

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले दिए यस्तो सुझाव

काठमाडौं, भदौ २३ दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री

यस वर्ष दशैंको टिकाको साइत कतिबेला छ ? हेर्नुहोस् उत्तम साइत

काठमाडौं, भदौ २३ यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ । पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका

कांग्रेसका यी मेयर : कामकुरो एकातिर, कुद्छन् सधै विदेशतिर

विराटनगर, भदौ २० जनप्रतिनिधी जनताको सेवामा भन्दा आफ्नो सुविधामा मात्र केन्द्रीत भएको आरोप लागिरहदा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली विदेश कुद्न मै केन्द्रीत भएका छन् । जनताका दैनन्दित समस्या ज्यूँका

यस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था

काठमाडौं, भदौ २० प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्कनु भएको छ । गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री

असोज १३ गते नेपाल खुला दिसा मुक्त राष्ट्र घोषणा हुँदै

सिन्धुपाल्चोक, भदौ २० । प्रदेश ३ अन्तर्गतको सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।  जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष

प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटी विकासका लागि कोरियाले सहयोग गर्ने

दक्षिण कोरिया, सियोल, भदौ २० काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण

अब एउटा बैंकको एटिएम कार्ड अर्कामा नचल्ने

काठमाडौं, भदौ १८ नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले एउटा बैंकको एटिएम कार्ड अर्कोमा नचल्ने बताएको छ। नेप्सले सूचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही

विकास निर्माणको अवरोध यसरी हटाउँदैछन् मुख्यमन्त्री राई

विराटनगर, भदौ १८ लामो समयदेखी अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थाल्नु भएको छ । मुख्यमन्त्री राईले बुधवार

खुसीको खबर : चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदै

काठमाडौं, भदौ १६ चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् । राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने

सेप्टेम्बर १० मा यस्तो आउँदैछ आइफोन ११, हेर्नुहोस्

एजेन्सी, भदौ १६ एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । एप्पलले मिडियाहरुलाई पठाएको