DeshKo News

एभरेष्ट बैंकले मनायो आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सव

काठमाडौं, कािर्तक १एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव बिहिबार भव्यताका साथ मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा

दशैं, घुमफिर र गन्तव्य

शेखर ढकालसम्भावित पर्यटकीय स्थलहरूबिदाको बेला घुम्न जाँदा त्यसै जानुभन्दा जाने ठाउँबारे जानकारी लिएर जाँदा यात्रा आरामदायी, छिटो, सस्तो र आफूले चाहेजस्तो बनाउन सकिन्छ । यसका लागि विभिन्न ट्राभल एजेन्सीले टुर

रेमिट्यान्स र दशैं

सुवास ज्ञवालीप्रमुख कार्यकारी अधिकृतसिटी एक्स्प्रेस मनी ट्रान्सफर नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सामान्य अवस्थामा प्रत्येक महिना एक खर्ब १५/२० अर्ब रेमिट्यान्स भित्रिनेमा दशैं/तिहारजस्तो चाडपर्वको बेला प्रत्येक महिना एक खर्ब ३७ अर्बभन्दा

अटो व्यवसाय र दशैं

शावन्त जङ्ग सिजापतीमहाप्रबन्धक, सिप्रदी देशको अर्थतन्त्र चलायमान भएका बेला अटो व्यवसाय पनि चलायमान हुन्छ । त्यस कारण दशैं, तिहार, छठलगायत चाडपर्वसँग अटो व्यवसायको सम्बन्ध गाँसिन पुग्छ ।…………………… पृष्ठभूमिविकसित देश र

दशैं, खानपान र स्वास्थ्य

डा. अरुणा उपे्रतीजनस्वास्थ्यविद्बेलाबेलामा बाहिरको खानेकुरा घरमै मगाएर खाने चलन छ । पकाउन अल्छी लाग्यो भने बाहिरको खानेकुरा मगाएर खाने चलन पनि फस्टाउँदो छ । त्यस्ता खानेकुरा हेर्नमा राम्रा हुन्छन् तर

दशैं, नयाँ नोट र विद्युतीय मुद्रा

नन्दकुमार ढकालउपनिर्देशक, नेपाल राष्ट्र बैंक मुद्राको गुणस्तर कायम राख्य यसको व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकको मुख्य भूमिका भए पनि चलनचल्तीमा रहेको नेपाली नोटको सफाइ र औसत आयु बढाउन बैंकको

दशैंको धार्मिक र सांस्कृतिक महत्व

प्रा.डा. देवमणि भट्टराईधर्मशास्त्र, विभागाध्यक्षवाल्मीकि विद्यापीठ, काठमाडौँपुजन, पाठ आदिका संस्कार गर्नाले हामीमा नयाँपन आउँछ । त्यसले दृढशक्ति अर्थात् कुनै पनि काम गर्ने, निश्चय गर्ने त्यसलाई पूर्ण गर्ने उच्च क्षमताको प्रवाह गर्छ

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

काठमाडौं, असोज २०एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र

एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, असोज २०एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा मिति आइतबार मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ

प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान

काठमाडौँ, १५ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण विपद्ले सिर्जना गरेको विषम परिस्थितिमा राहत तथा उद्धारमा सहयोग गर्न सरकारी तथा निजी क्षेत्र सबैलार्ई आह्वान गर्नुभएको छ ।