दुर्घटनामा परी गायक निशान भट्टराईको निधन


 


काठमाडौं, पुस २९ – वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ ।

सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी उनको निधन भएको संगीतकार मिलन मोक्तानले जानकारी दिए ।

दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको मोक्तानले बताए ।

प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्