सुनचाँदीको भाउ कति छ आज ? हेर्नुहोस्


 



काठमाडौं, पुस १६
नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य स्थीर रहेपनि आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घट्दै प्रतितोला आठ सय ९० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्