आज कुन देशको मुद्राको विनिमयदर कति ?


 


काठमाडौं, पुस १६
नेपाल राष्ट्र बैंकले बुधबार (पुस १६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३५ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्