४ सय ४३ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


 


काठमाडौं, पुस ८
प्रहरी प्रधान कार्यालयले ४ सय ४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । पुष महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुस्

https://drive.google.com/file/d/1TL3pN7LHCQwMakuvqdF50olXJsl-Koc0/view

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्