आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)
काठमाडौं, पुस ७
नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १० पैसा तोकेको छ । यस्तै अन्य देशको खरिददर र बिक्रीदर यस प्रकार रहेको छ।
प्रकाशित मिति: ७ पुस २०७६, सोमबार