यस्तो छ आज सुनचाँदीको मूल्य


 



काठमाडौं, पुष ४
नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको स्थीर छ । आज पनि सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी पनि आज प्रतितोला आठ सय ५० रुपैयाँमा नै कारोाबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्